झापामा सि.डी.ओ. को रवाफ

झापाको लक्षमीपुरमा बिरामी बोकेको एम्बुलेन्सले सि.डी.ओ. को गाडीलाई ओभरटेग गरेपछी सि.डी.यो. को आदेशमा एम्बुलेन्स ड्राईभरलाई अपहरण गरेर बिरामी सहितको एम्बुलेन्सलाई त्यही बाटोमा अलपत्र पारेर छाडेपछी स्थानियबासी आक्रोसित भई सडक अबरुद्ध गरेका छन् । र सि.डी.ओ.ले माफी माग्नुपर्ने माग राखेका छन् । यस्ता सि.डी.यो. हरुलाई के गर्नु पर्ला तँपाईहरुको आफ्नो बिचार लेख्न नभुल्नुहोला.....।
====/√पी====
झापामा सि.डी.ओ. को रवाफ ============== झापाको लक्षमीपुरमा बिरामी बोकेको एम्बुलेन्सले सि.डी.ओ. को गाडीलाई ओभरटेग गरेपछी सि.डी.यो. को आदेशमा एम्बुलेन्स ड्राईभरलाई अपहरण गरेर बिरामी सहितको एम्बुलेन्सलाई त्यही बाटोमा अलपत्र पारेर छाडेपछी स्थानियबासी आक्रोसित भई सडक अबरुद्ध गरेका छन् । र सि.डी.ओ.ले माफी माग्नुपर्ने माग राखेका छन् । यस्ता सि.डी.यो. हरुलाई के गर्नु पर्ला तँपाईहरुको आफ्नो बिचार लेख्न नभुल्नुहोला.....। ====/√पी====

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता