अत्यन्तै जरुरी सुचना - सेयर गरेर सहयोग गरिदिनुहोला !!

अत्यन्तै जरुरी सुचना - सेयर गरेर सहयोग गरिदिनुहोला !!

देश बिदेशमा पुरानो पासपोर्ट बोकेर बस्नु भएका नेपाली दाजु भाई दिदी बहिनी हरुलाई बिन्म्र अनुरोध गरिन्छ कि अब को 20 महिना भित्र जसरी भये नि मेशिन ले पढने खाने पासपोट बनाउन होला। किनकी यो पुरानो पासपोर्ट को मिती २० महिना भित्र सकिदै छ। पासपोर्ट बन्न पनि २ देखी ३ महिना सम्म लाग्ने भएको हुँदा समय मा नै फारम भर्न अनुरोध गर्दछु।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता