सेक्स’ गर्नुका ९ फाइदा यस्ता छन : जानिराखौ

jodi१. शरिरमा बढ्दछ । यो हर्मोनले गर्दाआपसी सम्बन्धमा मजबुती आऊछ भने एक अर्कामा विश्वास बढ्दछ। तर अन्य व्यक्ती
प्रति उदारताको भावना पनि बढाउछ ।
२. स्कटल्याण्डमा गरिएको खोजका अनुसार नियमित सेक्सले रक्तचाप सन्तुलित बनाइ राख्दछ भनेर तनाव पनि कम गर्दछ । यो खोजमा २२ पुरुष र २४ महिला सहभागी थिए ।
३. इंगल्याण्डमा गरिएको खोजमा के पत्ता लाग्यो भने धेरै सेक्स गर्दा पनि कुनै खरावी हुँदैन । यो खोजमा ९१४ पुरुष सहभागी थिए । त्यसभन्दा पहिले बुढेसकालमा धेरै सेक्स गर्दा हृद्यघात हुने कुरालेबजार पिटेको थियो ।
४. एक खोजका अनुसार एक पटक सेक्स गर्नु र दुइ तिन पटक डाइजापाम नामक औसदी खानु उस्तै हो । डाइजापास नामक औसधी मांशपेसीको तनाव कम गर्न खाइन्छ ।
५. कम्तीमा सातामा एक पटक सेक्स गर्ने पुरुषमा इरेक्टाइल डाइफंसन(नपुशंकता) आउने संभावना कम हुन्छ ।
६. नियमित सेक्स गर्ने मानिसको मांशपेशीमा मजबुती आउँछ भने हड्डी पनि बलिया हुन्छन् ।
७. सेक्सबाट आँखाको मांशपेसी ठीक अवस्थामा रहन्छन भने गर्धनको दुखाइ पनि कम हुन्छ ।
८.विल्किस युनिभर्सिटिमा गरिएको खोजका अनुसार हप्तामा कम्तीमा एक पटक सेक्स गर्नाले शरिरमा हुने इन्फेक्सनको संभावना पर्याप्तमात्रामा घट्दछ ।
९. टेक्सस युनिभर्सिटिमा गरिएको खोजका अनुसार नियमित सेक्सले आत्मविश्वासमा बृद्धी हुन्छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता