दिनमै ५ लिटर दूध पिउने युवती, जसलाई अन्न देख्नै हुन्न

Photo: दिनमै ५ लिटर दूध पिउने युवती, जसलाई अन्न देख्नै हुन्न
...................................................................r
भारतकी एक २५ वर्षीया युवतीको मुखमा अहिलेसम्म अन्न परेको छैन । तर, उनी औशत युवतीजस्तै स्वस्थ र हट्टाकट्टा छिन् ।
नयाँ दिल्ली नजिकैको सोनीपतकी मन्जु ढर्रा दिनमा ४ देखि ५ लिटरसम्म दुध पिउँछिन् । त्यसबाहेक उनले पानी र चिया पनि उनको जीवन धान्ने आधार हुन् ।
अहिलेसम्म उनको मुखमा अन्न परेको छैन् । कारण- अन्न खानासाथ उनलाई वान्ता हुन्छ । डाक्टरहरुका अनुसार उनलाई एक्लेजिया भन्ने रोग लागेको छ । उनकी आमा भगवतीले भनेकी छिन्-उनले दुध, चिया, पानी र जुस मात्र खान्छिन् । उनी धेरै दुध खान्छिन् । उनले अन्य खानेकुरा खाइन् भने तत्काल वान्ता हुन्छ ।’
Manju-Dharra-1
मन्जुलाई अब ठोस खानेकुरा देख्यो डर लागेको जस्तो हुन्छ । उनको उचाई औषत भारतीय महिलाको जस्तै छ र स्वास्थ्य पनि छिन् । तर, उनी पेट दुख्ने समस्याबाट भने पीडित छिन् ।
आमा भगवतीका अनुसार दुई वर्षको हुँदा यो समस्या थाहा भएको हो । त्यसबेला मन्जुलाई भात खुवाउना साथ विरामी हुन्थिन् । उनले छोरीलाई धेरै डाक्टरहरुको पुर्‍याइन् तर रोग निको भएन ।
उपचारमा धेरै पैसा लाग्ने भयो तर, परिवारको अवस्था राम्रो नभएकाले उपचार गर्न नसकेको बाबु रामकनवर बताउँछन् । मन्जु सात सन्तान मध्ये एक हुन् । उनको दुई दाजुभाई र पाँच दिदीबहिनी छन् ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता