राज आफ्नो प्रेमिकाको धेरै मेसेज आएर दिक्क भएको थियो किनकी

राज आफ्नो प्रेमिकाको धेरै मेसेज आएर दिक्क भएको थियो
किनकी
हरेक मेसेजमा
I LOVE U,
I MISS U,
चिया खाएको ??
खाना खाएको ??
मात्र लेखेको हुन्थियो
एक रात राज सुत्न लागेको बेलामा, उसको प्रेमिकाको मेसेज आयो ...
उसले मेसेज पढ्नुको सट्टामा मोवाइल सिरानी मुनी हालेर सुत्यो ....
;
बिहानै फोनको घन्टी बज्यो र उ उठ्यो
;
उसको प्रेमिका को ममीको फोन रहेछ
रुदै प्रेमिकाको ममीले भन्नु भयो:-
राज, कसैले अन्जलिको हत्या गरेछ !!
अन्जलीले यो संसार बाट बिदा लिई
:
राजले हिजोको मेसेज सम्झिन्छ र हतार हतार गरेर पढ्छ
:
"राज,प्लिज मलाई मद्धत गर कोही मलाई पछ्याई रहेको छ |"
:
शिक्षा:- आफुलाई माया गर्ने मान्छेलाई कहिले तिरस्कार गर्नु हुदैन :
यदी गरेमा एकदिन तिमीले ताराहरु गन्ने हुदा जुनलाई गुमाउने छौ |
------------------------------------------------------------
राम्रो लागेमा शेयर गर्नुहोला !!!

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता