सूचना ! सूचना !! सूचना !!!
सम्पुर्ण मित्रहरुमा हार्दिक नमस्कार छ ,
नेपाली नयां वर्ष २०७१ को पावन अवसरमा २०१४अप्रील ११/१२ तारीख गोरखा एकता समाज, इजरायल र नमस्ते नेपाल हातेमालो सामाजीक संस्थाको सयुक्त आयोजनामा विभिन्न सांड्गीतीक र मनोरन्जानात्मक कार्यक्रम सहीत शुभकामना आदन प्रदान गरीने तिवेरीयाको विभिन्न स्थानको अवलोकन भ्रमणमा सामेल भई मनोरन्जन लिन चाहानु हुने मित्रहरुले समय मै नाम टीपाई आयोजक टीमलाई सहयोग गरी दिनु हुन विनम्र अनुरोध गर्दछौ,, !!!
जाने मिती:- अप्रील ११(शुक्रवार) वेलुका ४ बजे तेलभीव पार्कवाट
फर्कने मिती:- अप्रील १२ (शनीबार ) वेलुका ४ बजे तेलभीव पार्क
कुल लागत :- ३६० सेकल मात्र ( खााना+ खाजा+ भाडा+बोटीड्ग र तातो पानी सम्म)
अन्य जानकारीको लागी ०५४८०९८७९५ वा संस्थाको FB INBOX साथै साथीहरु संड्ग संम्पर्क गर्न सक्नुहुने
छ।
नोट :- यसवाट उपलव्ध भयको रकम सामाजीक काममा खर्च गरीने छ!!
धन्यवाद
सूचना ! सूचना !! सूचना !!! गोरखा एकता समाज, इजरायल र नमस्ते नेपाल हातेमालो सामाजीक संस्थाको सयुक्त आयोजनामा

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता