ॐ नमः शिवाय॥ॐ नमः शिवाय॥ॐ नमः शिवाय॥ॐ नमः शिवाय॥

 सम्पूर्ण देश विदेश बस्नु हुने हिन्दू धर्म प्रेमी आमा बुबा दाजु भाई दिदी बाईनी तथा सम्पूर्ण मित्र हरुमा नमस्कार

भोजन त्यहि गर्नु पर्छ ,जसलाई सहज सरिर ले पचाउन सक्छ बोल्नु मात्र त्यहि पार्छ जुन हर जो कोहिलाइ रिझाउन सकिन्छ सुन्ना केवल त्यहि पर्छ , जुन स्वयम देखि आचरण गर्न सकियोस सम्बन्ध त्यति नै बनाउनु पर्छ , जति स्वयम् ले निभाउन
सकिन्छ साथै सम्पूर्ण सनातनी दाजु भाई दिदीबहिनी

ॐ नमः शिवाय॥सपनीको कामना !बोम बोम भोले !! ॐ नमः शिवाय॥

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता