खबर
»
गजल
गजल
गजल
हाँस्नै पर्छ जीन्दगीमा, जती चोट लागे पनी !
दुख्ने मुटु दुखिरन्छ्, आफै संग भागे पनी !!
दुख्ने मुटु दुखिरन्छ्, आफै संग भागे पनी !!
भन्छन सबै मर्छु म त, तिमीलाई न पाएपछि !
भने जस्तो कहाँ हुन्छ, पाउने ईछ्या जागे पनी !!
भने जस्तो कहाँ हुन्छ, पाउने ईछ्या जागे पनी !!
हुने कुरा भई हाल्छ, समय नै ओखती हो !
फर्कीदैन हिजो फेरि, संसार नै त्यागे पनी !!
फर्कीदैन हिजो फेरि, संसार नै त्यागे पनी !!
सबै कुरा कहाँ दिन्छन, चाहे जती मानीसलाई !
हातै जोडि फूलपातीले, देउता संग मागे पनी !!
हातै जोडि फूलपातीले, देउता संग मागे पनी !!
देखि राम्रो उफ्रिदैमा, जुनलाई छुन सकिदैन !
टेक्नु पर्ने धर्ती मै हो, जती फड्को नागे पनी !!
टेक्नु पर्ने धर्ती मै हो, जती फड्को नागे पनी !!
Labels:
खबर

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता