बन्दना राणा वीमेन अफ द इयर डिस्टङ्सन अवार्डबाट पुरस्कृत

नेपालको महिला आन्दोलनमा उल्लेखनीय योगदान पुर्याएको,२५ वर्षदेखि महिला अधिकार प्रवर्द्धन र समान लैंगिक अधिकारका लागि विभिन्न संस्था र सञ्जाल स्थापना गरि सेवा गरेको, द्वन्द्व प्रभावित, हिंसापीडित र सिमान्तकृत समुदायका महिलाको अधिकारका लागि राणाले स्थानीय तहदेखि विश्वव्यापी रुपमा आवाज उठाएको भन्दै यो समितिले राणालाई सम्मान गरेको हो ।
राणा संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ कार्यान्वयन सम्बन्धी सल्लाहकार समिति र राष्ट्रसंघ कै एशिया प्याशिफिक सामाजिक आर्थिक सम्बन्धी आयोगका सदस्य हुनुहुन्छ । विकासोन्मुख देशमा महिला अधिकार र शसक्तिकरणका लागि नेतृत्व गरेका महिलालाई बार्षिक रुपमा यो पुरस्कार दिईंदै आएको छ ।
mahilakhabar.

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता