मेरो गीत मेरो गजलमा छौ तिमी

मेरो गीत मेरो गजलमा छौ तिमी 
म भित्रको ताज महलमा छौ तिमी
मेरो दिन तिमि हौ रात पनि तिमी 
हरेक क्षण हरेक पलमा छौ तिमी
सासमा तिमि छौ रगत तिमि छौ 
ढुकढुकीको हर हलचलमा छौ तिमी
धर्ति भासिएला खस्ला आकास त्यो 
सधै सधै केवल अटलमा छौ तिमी 
नवल परासी 
हाल : दोहा ,कतार

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता