यो नजरले राम्री ताक्छ मेरो केको दोष ?
यो नजरले राम्री ताक्छ मेरो केको दोष ?
यो मन उडी त्यतै भाग्छ मेरो केको दोष ?
उमेरमा हुन्छ भन्छन् सबैलाई यस्तै
यो बैंशले माया माग्छ मेरो केको दोष ?
मनको गा“ठो खोल्छु भन्छु उनी सामुपर्दा
ढुकढुकीले सिमा नाग्छ मेरो केको दोष ?
उनलाई हेरी मधुर बोली सुन्ने मात्र हैन
आफु पनि बोलुं लाग्छ मेरो केको दोष ?
कुरा गर्न मन छ मलाई उनी तर्की जाने
मनको लड्डु मनमै पाक्छ मेरो केको दोष ?
राजेश्वर ढकाल
बगुवा छ, गोरखा
हाल ः कतार
यो मन उडी त्यतै भाग्छ मेरो केको दोष ?
उमेरमा हुन्छ भन्छन् सबैलाई यस्तै
यो बैंशले माया माग्छ मेरो केको दोष ?
मनको गा“ठो खोल्छु भन्छु उनी सामुपर्दा
ढुकढुकीले सिमा नाग्छ मेरो केको दोष ?
उनलाई हेरी मधुर बोली सुन्ने मात्र हैन
आफु पनि बोलुं लाग्छ मेरो केको दोष ?
कुरा गर्न मन छ मलाई उनी तर्की जाने
मनको लड्डु मनमै पाक्छ मेरो केको दोष ?
राजेश्वर ढकाल
बगुवा छ, गोरखा
हाल ः कतार

.jpg)
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता