पानीमा आगो बाल्ने सोच गरी रहेछु...!!

पानीमा आगो बाल्ने सोच
गरी रहेछु...!!
ढुङ्गो पनी पगाल्ने सोच गरी रहेछु...!!
पापीनीले चुनौती दिएर मलाई भन्छ...!
छुट्टै घरबार बसाल्ने सोच गरी रहेछु...!!
तिमीलाई दिलमा सजाएर मेरी प्रिया...!
सिउँदोमा सिन्दुर हाल्ने सोच गरी रहेछु...!!
मुटुको थोपा-थोपा रगत बेचेर...!!
भत्केको घर टाल्ने सोच गरी रहेछु...!!
परदेशमा अनमोल आँशु बगाउँन भन्दा ...!
गाउँमै कुखुरा पाल्ने सोच गरी रहेछु...!!
मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम
हाल_शप्नाको शहर मुम्बई


0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता