नदि,नाला,खोला अनि तिर का कुरा गरौ आज

नदि,नाला,खोला अनि तिर का कुरा गरौ आज | पहाड ढलि छाँगा हाल्ने भिर का कुरा गरौ आज || देशका लागि मुर्ति बने हाम्रा पुर्खा हरु यहाँ ,,| अमर छन् ति शहिद बिर का कुरा गरौ आज || गोर्खाली का छोरा हामि नबिर्सौ मुग्लान छिरी | नढल्ने कैले नझुक्ने यो सिर का कुरा गरौ आज || मानिस मात्र छैन यहाँ राष्ट्रिय का चिनारी हरु | डाफे मुनाल ति चरीका चिर का कुरा गरौ आज || कति गर्नु माया प्रिती मिलन बिछोड का मात्र | जन्म जननी ति आमाका पिर का कुरा गरौ आज || आर के शर्मा (युबराज खरेल) सतासी धाम ४ झापा झिलझिले

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता