पर्खाल होइन मेरो दिल तोड्नलाई


गजल
पर्खाल होइन मेरो दिल तोड्नलाई!!
2 दिनको मिलन होइन साथ छोड्नलाई!!
~
तिम्रै सहयात्रि हुँ जिन्दगी को हरेक क्षणमा ,
चौ बाटो होइन म त मेरो पाइला मोड्नलाई!!
~
साहारा दिदैँ बसेको दुखि सबै मानिसलाई
फुटपात होइन जिबन झार सम्झि गोड्नलाई!!
~
असाहाय टुहुराको दोष्ति छ आज यो दिलमा ,
स्वार्थी छैन यो दिल कर्तब्य भुलि बढ्नलाई!!
~
अमर छ यो दिल आज गरीब दुखि प्रति ,
गलेर जाने सिनो होइन माटोमा सड्नलाई!
गगा ओली

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता