-गजल-

  • "-----------
    -गजल------------"
    छोड भो पुराना कुरा ति नचलाउ है , अब लौ बाहाना ले मुटु,नजलाउ है /
    तिमीलाई शान्ति सँधै,मिल्छ भने हेर, लगाउ निसाना मलाई,नछ्लाउ है /
    बिर्सिन्छु कि सबैथोक,बोल्नै छाडे देखी, गर्छु यहि कामना मायाँ , नपलाउ है /
    म त आँफैँ दुखी सार्है,केनै दिन सक्छु, नगर त्यो सम्झना, मन नगलाउ है /
    मेरो बारे धेर थोर,जाने कै छ्यौ क्यारे, तल तिँ छ ठेगाना तर , नढलाउ है /
    हरि ओली साउदी अरब साउदी अरबियन् एयरलाइन्स् साउदीय क्याटेरिङ्

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता