काठमान्डौमा अन्धकार दिल्ली भने २८ लाख मानिसको विजुलीको विल आधा

************************** **********************
१६ पुस, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा बिजुलीको मूल्य आधा गर्ने घोषणा गरेको छ । मंगलबार साँझ दिल्ली सरकारका मन्त्रीहरुको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
...
यो दर शून्यदेखि २०० र २०१ देखि ४०० यूनिटमा लागू हुनेछ । बैठकपछि केजरीवालले भन्नु भएको छ-मैले सीएजीसँग भेटेको थिएँ र हामीले प्रयास गरिरहेका छौं कि विद्युत कम्पनीको सीएजी अडिट होस् । यसबारे विद्युत कम्पनीहरुले भोलि बिहानसम्म आफ्नो कुरा राख्नुपर्छ, त्यसपछि अडिट हुने नहुने तय हुन्छ ।’
अडिट नहुँदासम्म शुन्यदेखि २०० र २०१ देखि ४०० यूनिटसम्म विद्युत खपत गर्नेहरुको रकम आधा हुनेछ । अहिलेसम्म थौरै सहुलियत थियो, अब आधा भएको छ ।’ यो फैसलापछि दिल्लीका २४ लाख उपभोक्तामध्ये २८ लाखले यसको फाइदा पाउने भारतीय सञ्चार माध्यमहरुेल जनाएका छन् । यसले सरकारमाथि २ सय करोडको भार आउनेछ तर, वास्वविक भारत केवल ६१ करोड हुनेछ । बाँकी विद्युत कम्पनीहरुले मिलेर भर्नेछन्, किनकी उनीहरुले साढे ४ हजार करोड रुपैयाँ बुझाउनु छ
**************************

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता