नयाँ बर्ष को शुभकामना..नयाँ बर्ष को शुभकामना... नयाँ बर्ष को शुभकामना2014

नयाँ बर्ष को शुभकामना..नयाँ बर्ष को शुभकामना... नयाँ बर्ष को शुभकामना..नयाँ बर्ष को शुभकामना ...स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आफन्त बाबा आमा दिदीबहिनी तथा दाजुभाइहरुमा मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अंग्रेजी नयाँ बर्ष २०१४ को पावन अवसरमा यहाँहरुको सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभ...कामना ब्यक्त गर्दछुअंग्रेजी नयाँ बर्षसँगै यहाँहरुको पनि नयाँ जोश, जाँगर तथा नयाँ बिचारबाट अघि बढ्न प्रेरणा मिलोस बर्ष परिवर्तन भई नयाँ बर्ष मनाइरहदा सोच र चरित्र मा पनि परिवर्तन आउन सकोस्, मन थोरै भएपनि कल्याणकारी बन्न सकोस् देसमा सबिधान आओस सान्ति बिकासको बाटो खुला होस आज प्रदेस बाट यहि शुभकामना ... शुभकामना ....शुभकामना ...नयाँ बर्ष को शुभकामना..नयाँ बर्ष को शुभकामना
सबिता अधिकारी लमजुङ हाल ..ईजरायल

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता