१० वर्ष देखि आफ्नो आमा बुवाको शवसंग !!! तर किन ????
१० वर्ष देखि आफ्नो आमा बुवाको शवसंग !!! तर किन ????
कालिका माघ ०६–
भनिन्छ नी आमा – छोराको सम्बन्ध संसारकै सबैभन्दा राम्रो र बलियो सम्बन्ध मानिन्छ । तर यो कुरा सुन्दा सायद तपाईको होश नै उड्छ होला । क्रेजी न्युजको खबर अनुसार यो व्यक्ति १० वर्ष देखि आफ्नो आमाको शवसंग बसिरहेको छ ।

यस व्यक्तिले आफ्नो आमाको शवलाई किचन टेलबमा एक प्लाष्टिक ब्यागमा पोको पारेर राखेको बताइएको छ । शव पूर्ण रुपमा गलिसकेको छ भने अब अस्थिरपञ्जर मात्र बचेको छ । क्लाउडियो अल्फेरी नाम गरेको यस ५८ वर्षीय व्यक्तिले गरेको काम देखि प्रहरी पनि दंग परेका थिए ।
अल्फेरीको अपार्टमेन्टबाट निकै दुर्गन्ध आउन थालेपछि उसको छिमेकीहरुले प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीका अनुसार अर्को तर्फ अझै एक शव फेला पारेका थिए । जुन शव अल्फेरीको बुवाको थियो । दुवै आमा बुवाको मृत्यु स्वाभाविक तरिकाले भएको प्रहरीको भनाई छ । अल्फेरीको आमाको मृत्यु भएको १० वर्ष भएको हो भने बुवाको मृत्यु भएको ३० दिन भएको बताइएको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता