अब राजासहितको संविधान : थापा

अब राजासहितको संविधान : थापा

काठमाडौ, ३ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातान्त्रिक संविधान जारी हुनु पर्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले संबिधानसभाले जारी गर्ने संबिधानमा राजालाई पनि ठाउँ दिनु पर्ने जिकिर गर्नुभएको हो ।
नयाँ सरकारले पूर्णता पाउन नसकेको र संबिधान लेखनको काम एक पाईला पनि अगाडि बढ्न नसकेको भन्दै थापाले दुःख व्यक्त गर्नु भयो । उहाँले प्रमुख प्रतिपक्षका रुपमा रहेको एकीकृत माओवादीलाई मिलाएर संबिधान लेखनमा संगै अगाडि बढ्न दुई ठूला दललाई सुझाव दिनुभयो ।अब राजासहितको संविधान : थापा

काठमाडौ, ३ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातान्त्रिक संविधान जारी हुनु पर्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले संबिधानसभाले जारी गर्ने संबिधानमा राजालाई पनि ठाउँ दिनु पर्ने जिकिर गर्नुभएको हो ।
नयाँ सरकारले पूर्णता पाउन नसकेको र संबिधान लेखनको काम एक पाईला पनि अगाडि बढ्न नसकेको भन्दै थापाले दुःख व्यक्त गर्नु भयो । उहाँले प्रमुख प्रतिपक्षका रुपमा रहेको एकीकृत माओवादीलाई मिलाएर संबिधान लेखनमा संगै अगाडि बढ्न दुई ठूला दललाई सुझाव दिनुभयो ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता