आज श्री स्वस्थानी व्रत कथा समापन ।
=====================
आज फाल्गुन महिनाको पहिलो पुर्णिमा साँखुमा रहेको शालीनदीमा गएर दर्शन गर्ने नपाएपनि स्वस्थानी मातालाई धेरै आस्था अनि प्रेम विश्वास गर्दै फेस बुक बाटै भए पनी भेटी स्वोरुप एक/एक लाईक चढाएर दर्सन गरौ छुट्नु होला एस्तो शौभाग्य बर्षमा एक पटक मात्र मिल्छ !

ll ऊँ श्री स्वस्थानी माताको जय जय जय ll

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता