Facebook चलाएको भन्दै युवतीलाई ढुङ्गाले हानेर मारियो ::
काठमाडौं, ६ फागुन : फेसबुक चलाएको भन्दै सिरियाकी एक युवतीलाई ढुङ्गाले हिर्काएर मृत्यु दण्ड दिइएको छ । फ्याटुम अल जसिम नाम गरेकी ती युवतीलाई ढुङ्गाले हानेर मार्न त्यहाँस्थित एउटा धार्मिक अदालतले आदेश दिएको थियो ।
अल–रेक्का नामक अदालतले फेसबुक चलाउनुलाई आफ्नो श्रीमान् वा श्रीमतीसँग नभएर परस्त्री वा परपुरुषसँग सम्बन्ध राख्न चाहेको रुपमा अथ्र्र्याएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतले ती युवतीले फेसबुक अकाउन्ट खोलेर अनैतिक व्यवहार गरेको फैसला गरेको थियो । समाचारहरुमा जनाइएअनुसार ढुङ्गा हान्नेहरुमा इस्लामिक स्टेट अफ इराक एण्ड सिरियाका सुन्नी समूदायका थियो

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता