Photo: मुटूभरि चोटै_चोट् दियौं तिम्ले लुकाएर हाँसे !
बिना गल्ति माफी मागे शिर झुकाएर हाँसे !!

गल्ति उस्को भएपनि मैलाई दोष लाउछे,
अनेक थरि आरोप लायौ दिल दुखाएर हाँसे !!

तिम्रो खुशीको लागी मैले ज्यानको बाजी लगाई,
आँखाबाट झर्ने अमुल्य आँशु सबै सुकाएर हाँसे !!

तिम्रो याँदमा कैयौं दिन खाना पनि खाईन मैले,
तिमि मेरी हुन्छौभनि आसैआसमा भुकाएर हाँसे !!

पबित्र मायाँमा बनावटी खोट् देखाई छाड्यौ !
दोबाटोमाअधुरो सपनाका पोका फुकाएर हाँसे !मुटूभरि चोटै_चोट् दियौं तिम्ले लुकाएर हाँसे !
बिना गल्ति माफी मागे शिर झुकाएर हाँसे !!

गल्ति उस्को भएपनि मैलाई दोष लाउछे,
अनेक थरि आरोप लायौ दिल दुखाएर हाँसे !!

तिम्रो खुशीको लागी मैले ज्यानको बाजी लगाई,
आँखाबाट झर्ने अमुल्य आँशु सबै सुकाएर हाँसे !!

तिम्रो याँदमा कैयौं दिन खाना पनि खाईन मैले,
तिमि मेरी हुन्छौभनि आसैआसमा भुकाएर हाँसे !!

पबित्र मायाँमा बनावटी खोट् देखाई छाड्यौ !
दोबाटोमाअधुरो सपनाका पोका फुकाएर हाँसे !

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता