जय हिन्दु रास्ट्र नेपाल ,जय पशुपति नाथ

नेपालको इतिहासमा भगवान् पशुपतिकै कृपाले हिन्दु प्रशासनबाहेक अरु कुनै विदेशी तथा विजातीय शासनप्रव्रिmया प्रवेश गर्न पाएन । दुई अरब हिन्दुहरुको यो एकमात्र राष्ट्रिय पहिचानलाई जोगाउन नेपाली युवकयुवती, बालकवृद्ध सबैले कम्मर कसेर दिलोज्यानले लाग्नुपर्छ । जुन व्यक्तिहरुले एकमात्र हिन्दुराष्ट्र नेपालको यो गौरवलाई आफ्नो स्वार्थको दलदलमा फसेर ध्वस्त पार्न खोज्छन् तिनीहरुलाई नेपाली जनताले एकजुट भएर प्रतीकार गर्नुपर्छ । जसरी आगो या विषालु सर्प लिएर खेल्नु जोखिमपूर्ण हुन्छ, त्यस्तै राष्ट्रिय सम्मान र पहिचानलाई लिएर पनि खेलवाड गर्नु परिणाममा भयावह हुन्छ । यसको प्रयास मात्र पनि राष्ट्रघाति र बेइमानी सावित हुनेछ ।
जय हिन्दु रास्ट्र नेपाल ,जय पशुपति नाथ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता