(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक
हेर्नेले पनि केही ज्ञान पाओस )
==============================
– १५० मिलिलिटर पानीमा एक मुठी सिमीको पातलाई
मिलाएर करिब ६ मिनेटसम्म उमाल्ने। मिश्रणलाई
केही समय चिसो हुन दिने र केही समय पश्चात समान
रुपमा मिलाएर थोरै मात्रामा नुन,
मरिचको धुलो तथा कागती निचोर्ने। यसरी तयार
पारिएको सुपलाई दमका रोगीले पिउँदा एकदमै
फाइदा छ।
– अदुवाको एक चम्चा ताजा रस, एक कप मेथीको धुलो र
स्वाद अनुसार मह मिलाउनु पर्दछ। यो मिश्रण
दमका रोगीहरूका लागि एकदमै उपयुक्त मानिन्छ।
यसलाई एक कप पानीमा उमालेर हरेक दिन विहान र
साँझ सेवन गर्नाले धेरै फाइदा हुन्छ।
– लसुन पनि दमका रोगीहरूका लागि एकदमै फाइदाजनक
छ। ३० मिलिलिटर दूधमा लुसनको पाँच केस्रा उमाल्ने र
यसको मिश्रणलाई हरेक दिन सेवन गर्नाले
शुरुआती अवस्थाका दमलाई अन्त्य गर्न सकिन्छ।
अदुवा मिलाएको तातो चियामा लसुनको दुईवटा केस्रा पिसेर
मिलाएर खान सकेमा पनि फाइदा लिन सकिन्छ।
यसका साथसाथै विहान साँझ चियामा मरिच हालेर
खाँदा फाइदा लिन सकिन्छ।
–
दमका रोगीहरूका लागि ज्वानोको धुलो पानीमा मिलाएर
उमालेर खान सकेमा पनि एकदमै फाइदाजनक हुन्छ। अझ
यसमा ४–५ दाना ल्वाङ मिलाएर ५ मिनेटसम्म उमालेर
खानु उपयुक्त मानिन्छ। यस मिश्रणमा एक चम्चा शुद्ध मह
मिसाएर दैनिक तीनपटक पिउँदा अझ राम्रो हुन्छ।
______________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक
तथा शेयर गर्न नभुल्नुहोला !!
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस ) =================

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता