महान पर्व फागुपूर्णिमा फाल्गुन शुल्क पूर्णिमाको दिन शुभकामना

समस्थ हिन्दुधर्माबलम्बीहरुको महान पर्व फागुपूर्णिमा फाल्गुन शुल्क पूर्णिमाको दिनमा , " मित्रता ,आत्मियता , सामिप्यता र सद्भाव " बढाउने पर्वको रुपमा मनाईन्छ | फागुपूर्णिमा (होलि )को पावन अवसरमा सम्पूर्ण पुजनीय घर परिवारजनहरु , इस्टमित्रहरु , आदरणीय दाजुभाई दिदीबहिनीहरु र घरदेश तथा प्रदेशमा रहनुहुने सम्पूर्ण प्यारा मित्रजनहरुमा मित्रताको गाँठो बलियो , आत्मियता र सद्भावना प्रगाड बन्दै जावोस् भन्ने हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ....!

नेपालले आज आई सि सी २०/२० विष्वकप पहीलो खेल वंड्गलादेशको ढाकामा हंड्गकंड्ग खेल्दैछ, सो अवसरमा हाम्रा खेलाडीहरुलाई फागुपूर्णिमाको साथै खेलमा सफलताले चुमोस् भन्ने अग्रीम बधाई तथा शुभकामना व्यक्त गर्दछु ....!
 — 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता