देश तथा विदेशमा रहनुहुने मेरा परिवारहरू, आफन्तजन, साथीहरू तथा सम्पूर्ण नेपालीहरुमा नयाँ बर्ष २०७१ सालको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यहाँहरू सबैको यो साल शुभ र सफल रहोस् राम्रो सोचाइको बिकास होस मनमा सान्ति देसमा सबिधान आओस,,,,,,,,,,,,,,,,यहि शुबकामना


,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता