हार्दीक श्रद्धाञ्जलि ########हार्दीक श्रद्धाञ्जलि ######हार्दीक श्रद्धाञ्जलि
हार्दीक श्रद्धाञ्जलि ########हार्दीक श्रद्धाञ्जलि ######हार्दीक श्रद्धाञ्जलि
नेपाली भाषा, व्याकरण र साहित्यलाई उचाईमा पुर्याउनको लागि अतुलनीय योगदान दिने गुरु को लागि हार्दीक श्रद्धाञ्जलि नेपाली भाषालाई शुद्धसंग प्रयोग गर्नका लागि सबैको खाचो पुरा हुने गरी प्रथम भाषाब्याकरण र छन्दको जानकारी भएको सिङ्गो पुस्तक ' राम्रो रचना-मीठो नेपाली' लेखेर हामी नेपालीलाई ठूलो गुण लगाएका मेधावान् कवि तथा नेपाली साहित्याकाशका एक अटूट नक्षत्र कृष्णप्रसाद पराजुली को देहान्तले म मर्माहत भएको छु। उहाँको योगदानको इतिहासले कदर गर्ने नै छ भन्ने विस्वासका साथ उहाँको आत्माको चिर शान्तिको कामना गर्दै हार्दीक श्रद्धाञ्जलि अर्पण गर्दछु।
सबिता अधिकारी लमजुङ


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता