राजेश हमालले आफ्नो पुख्र्यौली घर नवलपरासीको रजहरमा श्रीमति भित्र्याए जेठ-११, नवलपरासी २०७१।
राजेश हमालले आफ्नो पुख्र्यौली घर नवलपरासीको रजहरमा श्रीमति भित्र्याए
जेठ-११, नवलपरासी २०७१।
महानायक राजेश हमालले आफ्नि श्रीमतिलाई नवलपरासी रजहर स्थित आफ्नो पुर्खौली घर भित्राएका छन् । शनिबार मात्र वैवाहिक बन्धनमा बाधिएका महानायक राजेश हमाल आइतबार चितवन हुदै नवलपरासी पुगेका हुन् । नवलपरासीको रजहर स्थित आफ्नो पुर्खौली घरमा श्रीमति मधु भट्टराईलाई विधिवत रुपमा भित्र्याउनको लागी उनी नवलपरासी पुगेका हुन । उनी बुद्ध एयरको जहाजबाट भरतपुर विमानस्थल मा ओर्लिएका थिए र त्यहाँ बाट निजी सव...ारी साधनमा नवलपरासी स्थित घर प्रस्थान गरेका थिए । शनिवार मात्रै विहे गरेका हमालले आफ्नो पुख्यौली घरमा श्रीमति भित्र्याउनकै लागी नै राजधानी स्थित घरमा नभित्र्याएको बताए ।

हिन्दु परम्पराअनुसार शनिबार होटल अन्नपुर्ण मा विवाह गरेका हमालको कपुरधारास्थित घरमा कुनै रमझम देखिएको थिएन ।
उनले विवाह लगतै द्धरिका रिसोर्ट धुलिखेलमा श्रीमतिसंग पहिलो रात बिताएका थिए । आइतबार उनले पुख्र्यौली रजहरस्थित घरमा परम्पराअनुसार पण्डितद्धरा पुजाआज गरी श्रीमति भित्र्याएका छन । हमाल आइतबार नै राजधानी फर्किने बताइएको छ ।
यसै क्रममा भरतपुर विमानस्थलमा नमस्तेफिल्मी संग कुरा गर्दै हमालले आफ्नो जिन्दगीको नयां अध्याय सुरु भएको बताए । मधुसंग आफु सधै खुशी रहने र मधुलाई पनि खुशी राख्ने उनको भनाई थियो । एक फरक प्रसंगमा उनले हास्दै भने( ‘यति लामो समयको प्रतिक्षा पछि विवाह त गरियो अब फिल्म निर्देशन पनि छिट्टै गर्छु । त्यस्तै मधुले महानायकसंग विवाह गर्न पाउनु आफ्नो लागी जिन्दगीकै खुशीको कुरा रहेको बताइन । हमालजस्तो असल र महान ब्यक्ति संग विवाह गर्न पाउनु नै आफ्नो सौभाग्य रहेको उनको भनाई थियो ।
हमालले ९ बर्ष लामो मधुसंगको प्रेमसम्बन्धलाई शनिबार विवाहमा परिणत गरेका हुन । केहि सिमित आफन्तहरुको उपस्थितिमा दरबारमार्गको पांचतारे होटल अन्नपुर्णमा सम्पन्न विवाहमा मिडिया प्रबेशमा रोक लगाइएको थियो । विवाह लगतै हमाल सुहागरात मनाउन द्धरिका रिसोर्ट धुलिखेल पुगेका थिए । धुलिखेलमा रुमरेस्ट गरिरहेको केहि तस्बिरहरु हमालले आफ्नो अफिसियल फेसबुमार्फत सार्वजनिक समेत गरेका थिए्र
See moreउनले विवाह लगतै द्धरिका रिसोर्ट धुलिखेलमा श्रीमतिसंग पहिलो रात बिताएका थिए । आइतबार उनले पुख्र्यौली रजहरस्थित घरमा परम्पराअनुसार पण्डितद्धरा पुजाआज गरी श्रीमति भित्र्याएका छन । हमाल आइतबार नै राजधानी फर्किने बताइएको छ ।
यसै क्रममा भरतपुर विमानस्थलमा नमस्तेफिल्मी संग कुरा गर्दै हमालले आफ्नो जिन्दगीको नयां अध्याय सुरु भएको बताए । मधुसंग आफु सधै खुशी रहने र मधुलाई पनि खुशी राख्ने उनको भनाई थियो । एक फरक प्रसंगमा उनले हास्दै भने( ‘यति लामो समयको प्रतिक्षा पछि विवाह त गरियो अब फिल्म निर्देशन पनि छिट्टै गर्छु । त्यस्तै मधुले महानायकसंग विवाह गर्न पाउनु आफ्नो लागी जिन्दगीकै खुशीको कुरा रहेको बताइन । हमालजस्तो असल र महान ब्यक्ति संग विवाह गर्न पाउनु नै आफ्नो सौभाग्य रहेको उनको भनाई थियो ।
हमालले ९ बर्ष लामो मधुसंगको प्रेमसम्बन्धलाई शनिबार विवाहमा परिणत गरेका हुन । केहि सिमित आफन्तहरुको उपस्थितिमा दरबारमार्गको पांचतारे होटल अन्नपुर्णमा सम्पन्न विवाहमा मिडिया प्रबेशमा रोक लगाइएको थियो । विवाह लगतै हमाल सुहागरात मनाउन द्धरिका रिसोर्ट धुलिखेल पुगेका थिए । धुलिखेलमा रुमरेस्ट गरिरहेको केहि तस्बिरहरु हमालले आफ्नो अफिसियल फेसबुमार्फत सार्वजनिक समेत गरेका थिए्र

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता