धेरै भन्दा धेरै भोट गर्नु होला

ZeeTV को कार्यक्रम DID लिटल मास्टर्स सिजनमा टप फोरमा पुग्न सफल रुपन्देही रुद्रपुरकी तेरिया मगर लाइ अत्यधिक भोट दिएर बिजयी बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु !यो नै बिजेता को लागि गरिने अन्तिम भोट प्रस्तीस्पर्धा हो भोट गर्नको लागि http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/मा क्लिक गर्नुस ।
त्यसपछी,
तेरिया मगरको नाम आउँछ, फोटो आउँछ। त्यहाँ Vote Now लेखिएको ठाउँमा क्लिक गरेर तपाईले आफ्नो नाम, इमेल, फोन नम्बर राखेर Submit गर्नुभयो भने भोट जान्छ।
अनि हजुर भारतमा हुनुहुन्छ भने हजुरहरुले 18008336007 मा मिस कल गरेर पनि भोट गर्न सक्नुहुन्छ।
हाम्रो सानो सहयोग ले एक नेपाली चेली र उनको परिवार को सपना साकार हुन्छ, भविष्य उज्जल हुन्छ अनि सिंगो देशको नाम प्रतिष्ठा बढ्छ भने भोट दिन किन कन्जुस्याई गर्ने कृपया धेरै भन्दा धेरै भोट गर्नु होला भोटिंग सनिबार (२१ जुन )सम्म खुल्ला हुनेछ ! धन्यबाद

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता