महत्वपूर्ण भनाइहरु:

  1. महत्वपूर्ण भनाइहरु:)))
    १.मान्छेका सवैभन्दा असल साथी उसैका दश औंला हुन --
    रवर्ट कोलिएर
    २.मनलाई हर्ष र उल्लासमय वनाउ,यसले हानीवाट
    वचाउँछ र दीर्घ जीवन पनि पाइन्छ --शेक्सपियर
    ३.उत्साहि व्यक्तिका लागि संसारमा कुनै वस्तु दुर्लभ छैन
    --वाल्मिकी
    ४.मनले आफूभित्र नै स्वर्गलाई नर्क र नर्कलाई स्वर्ग
    वनाउँछ-- मिल्टन
    ५.काम थालेपछि विचमा अलमल गर्न हुँदैन --चाणक्य...
    ६.तिम्रो जीवन लिनका लागि होइन,
    दिनका लागि हो --विवेकानन्द
    ७.दुष्ट उपकारवाट होइन, अपकारवाटनै शान्त हुन्छ --
    कालिदास
    ८.वीरता कसैको इज्जत लिनमा हुँदैन, इज्जत
    वचाउनमा हुन्छ --माहात्मा गान्धी
    ९.खराव पुस्तक पढ्नु पनि विषपान गर्नु जस्तै हो --
    लियोटल्सटाय
    १०.जो सिकेर पनि आफ्नो विद्या उपयोग गर्दैन,
    त्यो कितावले लादिएको जनावर हो --कालिदास
    मन परेमा साथीहरुमाझ अवश्य share गर्नुहोला

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता