अर्काको जग्गा बेच्ने १२ जना विरुद्ध मुद्दा
काठमाडौ, पुस ११ - नक्कली कागजपत्र बनाई मृत्य भइसकेका व्यक्तीको जग्गा बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले १२ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
मकवानपुरको भीमफेदी गाविसको तीन कित्ता जग्गा बिक्री गरेको आरोपमा अख्तियारले आज बिशेषअदालतमा मुद्दा दायर गरेको हो२०५२ सालमा मृत्यु भएका तीर्थलाल बज्राचार्यको नाममा रहेको ५० लाख बराबरको ती...न कित्ता जग्गा नक्कली नागरिकता बनाई, नक्कली व्यक्ती खडा गरेर बेचेको आरोपमा मालपोत कर्मचारी र गाविस सचिवसहित १२ जनालाई मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताए

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता