फोरम लोकतान्त्रिकमा पनि विवाद असन्तुष्टद्वारा पार्टी कार्यालय अगाडि प्रदर्शन

काठमाडौ, पुस १६ – मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीप्रति असन्तुष्ट जनाउँदै कार्यकर्ताले आज सानेपास्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । समानुपातिक सूचीमा बिद्यार्थी फोरमका अध्यक्ष कमलेश्वर यादवको नाम नपरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
bijarya_20131231044915सूची सच्याउन माग गर्दै उनीहरुले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गरेको कार्यालय सचिव परमानन्द मेहताले जानकारी दिए । फोरम केन्द्रीय समितिले समानुपातिक सभासद् छान्ने जिम्मा अध्यक्ष विजय गच्छदारलाई दिएको थियो ।गच्छदारले भीएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल तथा प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेल, ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल तथा एन प्याब्सनकी अध्यक्ष गीता राणासमेत फोरम लोकतान्त्रिकको सभासदको सूचीमा छन् । यस्तै व्यापारीहरू डा।सुबोध पोखरेल र दिनबन्धु अग्रवाल पनि गच्छदारको सूचीमा छन् ।फोरम लोकतान्त्रिकबाट सिफारिस सभासद्
आशा चतुबेर्दी

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता