पुस १५, एजेन्सी ।
आइतबारमात्र आत्मघाती महिलाले आफुलाई उडाउँदा १८ जनाको मृत्यु भएको रुसको भोल्दोग्राद शहरमा आज फेरि यस्तै विस्फोटमा कम्तिमा १५ जना मारिएका छन् ।
यात्रुबहाक बसमा भएको विस्फोटमा परि १५ ब्यक्ति मारिएको रुसी समाचार संस्थाहरुले उल्लेख गरेका छन् । तगातार भएको आक्रमण र हताहतीपछि रुसमा रेल्वे स्टेशन र हवाई अड्डाको सुरक्षा ब्यवस्थामा कडाई गरिएको छ ।
रुसी अधिकारीहरुले ३ सातापछि सोची सहरमा हुन लागेको ओलम्पिक खेललाई प्रभावित पार्न सशस्त्र समूहहरुले आक्रमण तीव्र पारेको हुन सक्ने अनुमान गरेका छन् ।
भोल्दोग्राद सहर रुसी राजधानी मस्कोबाट ९ सय किलोमीटर दक्षिणमा पर्दछ । विस्फोटको जिम्मेवारी कसैले नलिए पनि रुसी सरकारले आक्रमणलाई आतंकवादी कार्यको संज्ञा दिएको छ

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता