कसरी र किन गरे अभिषेकले ६ जनाको हत्या ?
काठमाडौं । धनी घर परिवारका व्यक्तिहरुलाई साथी बनाएर आर्थिक कारोबार गर्ने र झगडा भए हत्या समेत गर्दै आएका नेपालगञ्जका अभिषेकराज सिंहलाई प्रहरीले पक्राउ गरी गत कार्तिक २० गते सार्वजनिक गरेको छ । अभिषेकलले यसरी साथी बनाउँदै अहिलेसम्म ६ जनाको हत्या गरिसकेका प्रहरीले जनाएको छ ।एकै व्यक्तिले पटक–पटक गरी ६ जनाको हत्या गरेको यो मुद्दा नेपालमा नौलो भएको प्रहरीको भनाइ छ । २०६३ सालमा आफ्नो बुबाको हत्या भएपछि त्यसैको बदला लिन र पैसा कमाउनका लागि मानिसहरुको हत्या गर्ने गरेको सिंहले प्रहरीसमक्ष बताएका जनाइएको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता