नेपाली सेनाले गर्‍यो कम्बाईण्ड ब्याण्ड ट्याटु प्रदर्शन -

काठमाडौं, पौष १४ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेलायती सेनाको गोर्खा विग्रेडको ब्याण्ड अफ ब्रिगेडले हिजो ललितपुरमा संयुक्त रुपमा कम्बाईण्ड ब्याण्ड ट्याटु प्रदर्शन गरे । नेपाली सेनाका प्रधान सेनापति गौरव शमशेर राणाको प्रमख आतिथ्यमा भएको कार्यक्रममा चार वटा सुरक्षा संगठनका ५ सय ४० जनाले एकघण्टा ३० मिनेटसम्म बाजा बजाएका थिए । justify;">कार्यक्रममा रक्षा र गृह मन्त्रालयका उच्च अधिकारीका साथै बेलायती सेनाका बहालवाला र भुतपुर्व गोर्खा सैनिकहरुको पनि उपस्थिति रहेको थियो । नेपाली सुरक्षा निकाय र बेलायती सेनावीचको सम्बन्ध सुमधुर बनाउन, द्धिपक्षीय हित, सहयोग र सद्भाव बृद्धि गर्न र सहकार्य बढाउन संयुक्त रुपमा बाजा प्रदर्शनी गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ -

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता