राजकुमारी श्रेष्ठ ( क्षितिज पारी )

  1. अनयासै लाग्यो यहाँ मुटु दुख्ने घाऊ
    छट्पटीयर घायल बनि एक्लै कता जाउँ ||

    स्पर्शको दबाई कहीँ छैन पोखियको
    बेग हानि भौँतारिदै एक्लै कता जाउँ ||

    एउटा मुटु चार तिर रहिछ बाँडियको
    सिंगो ठाँन्थे घात लाग्यो एक्लै कता जाउँ ||

    जाने बाटो चारै तिर रहेछ तिम्रो खुल्ला ...
    एउटै बाटो हिड्दा थुनियो एक्लै कता जाउँ ||

    राजकुमारी श्रेष्ठ ( क्षितिज पारी )

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता