२ जना मान्छेको मुटु खाने मुर्ख व्यती (फोटो सहित

सुन्दा पनि आङै जिरिंग हुने । मान्छेले कतिसम्म आँट गर्न सकेको रु रुसमा एक जना व्यक्तिले २ जना मान्छेको छाति चिरेर मुटु झिकेर खाएका छन् । उनले आफुले मान्छेको मुटु खाएको कुरा गर्वसाथ स्विकार पनि गरेका छन् । रुसको युराल्स क्षेत्रस्थित पेन्जाका बासिन्दा एलेक्जेन्डर बिचोकोभले आफुले दुइ जना मान्छेको मुटु खाएको दाबी गरेका हुन् । उनीमाथि नौ जना मान्छेको हत्या गरेको तथा स्थानीय पसलमा चोरी गरेको अभियोग लागेको छ । अभियोग अनुसार सन् २००९ देखि २०११ को बीचमा उनले ९ जना सुकम्बासी तथा जँड्याहाको हत्या गरेका हुन् ।


अनुसन्धान अधिकारी सँगको बयानमा उनले आफुले हत्या गरेका मध्ये २ जना मान्छेको मुटु खाएको दाबी गरे । उनले मारेका अरु मान्छेको शव पनि क्षतविक्षत पारेका थिए । उनले आफुले मान्छेको मुटु खाएको आफै दाबी गरेका भएपनि त्यो अहिल्यै पुष्टि हुन नसकेको र उनीमाथि नरभक्षणको अभियोग नलगाइएको अभियोजनकर्ताको  mutu555

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता