महिलालाई माछा चाहिए सेक्स गर्नुपर्ने बाध्यता; ‘जायोबा’ परम्परा विरुद्ध महिलाहरु अभियानमा -

महिलालाई माछा चाहिए सेक्स गर्नुपर्ने बाध्यता; ‘जायोबा’ परम्परा विरुद्ध महिलाहरु अभियानमा

महिलालाई माछा चाहिए सेक्स गर्नुपर्ने बाध्यता; ‘जायोबा’ परम्परा विरुद्ध महिलाहरु अभियानमा
 एजेन्सी, २५ पुस/ संसारमा मानिसहरु पनि थरिथरिका हुन्छन। विना कै  सर्तमा कुनै पनि मानिसले काम गर्दैनन। यस्तै घटना केन्याको नैरोबीमा भइरहेको छ। यदि महिलाई माछा खान मन लागेमा वा भनौ माछा चाहिएमा पहिला माछा मार्ने पुरुषसँग उक्त महिलाले सेक्स गर्नु पर्ने हुन्छ त्यो पनि सर्तमा अनि मात्र ती महिलाले  माछा खान पाउछ नत्र ती महिलाले माछाको नाम समेत लिन पाउदैनन। यो नैरोबीमा बोसोबास गर्ने स्थानीयहरुको परम्परादेखि नै चल्दै आएको चलन। जो कोही महिलाले पनि माछा खाने मनसाय बनाए पहिला माछा मार्ने मछलियारसँग सेक्स गर्ने मनसाय बनाएरै जानु पर्छ होइन भने माछा खान वा लिन पाइदैन।
केन्याको नैरोबीमा माछाको कारोबार गर्नु भन्दा पहिले स्थानीय महिलाले माछा मार्ने माझीसँग सेक्स गर्नुपर्छ र मात्र ताजा माछा दिन्छन उनीहरुले। त्यस्तै ग्राहकले पनि माछा किन्न आउदा पहिला महिलासँग सेक्स गर्नुपर्ने हुन्छ र मात्र माछाको स्वाद चाख्न पाइन्छ। तर अहिले आएर यो परम्परा त्यहाँ हट्दै गएको पाइन्छ।
यही परम्पराबाट त्यहाका महिलाहरु दिक्क भएपछि उनीहरु यसको विरुद्धमा अभियानमा जुट्न थालेका छन। माछाकै लागि सेक्स गर्ने परम्परालाई त्यहाको स्थानीय भाषामा ‘जायोबा’ भनेर भनिन्छ। तर पश्चिमी केन्यालाई लिएर उनीहरुको परम्पराबाटै एचआइभी एड्स भित्रिएको/फैलिएको आरोप लगाइएको छ। बीबीसि समाचारका अनुसार भिक्टोरिया इन्ष्टिच्युट फर रिसर्च एण्ड इनक्वायरमेन्ट डेभेलपमेन्ड इन्टरनेशनलले एउटा प्रोजेक्ट शुरु गरेर माछाको कारोबार गर्ने महिलालाई उनको आफ्नो पहिचान दिलाउन पहल गरिरहेको छ। उक्त प्रोजेक्टका कारण महिलालाई आफ्नो पहिचानको लागि अवसर मिलेको छ भने माछा मार्ने मछियारले अब सेक्स गर्न पाउने छैनन।
अब त्यहाका महिलाहरुले आफ्नो पहिचान र माछाको आफैले कारोबार समेत गर्न सक्नेछिन। त्यहाँ शुरु गरेका इन्ष्टच्युटका एक अधिकारीले महिला विरोधी यो ‘जाबोया’ को परम्परालाई जरैदेखि उखेलेर फाल्ने अभियानमा जुटिरहेको बताएका छन। यसका साथै त्यहा एचआइभीबाट संक्रमणण हुने खतरा पनि हटेर जाने अधिकारीले दाबी गरेका छन।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता