गजल

रहर होइन तिम्लाई छोडी, विदेश आउन बाध्य भए!!
तिमि आफै टाडा हुदा ,कसै लाई रोज्न बाध्य भए!!

आउने थिए होला फर्किएर , काँडे बार लायौ किन!!
काँडे बार पन्छाउन लाई, साथ रोज्न बाध्य भए!!

फुल्ने नपाई फुल हरु , हाँगा काटि ढाली दियौ!१
त्यहिँ फुल लाई गोडमेल गर्न,माली खोज्न बाध्य भए!!

यो मुटु भित्र चोट लाग्यो ,घाऊ भेट्न गाह्रो भयो!!
घाऊ कहिँ भेटिएनउपचार गर्ने, बैध्य खोज्न बाध्य भए!!

पिर बेथा सहन लाई .प्रदेश मा गाह्रो भयो!!
मन को बह पोख्न भनी, साथी रोज्न बाध्य भए!!ह,म 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता