छोराको मृत्यु नेपालमा, आमाको मृत्यु कुवेतमा

सन १९९५ अर्थात करिब १९ बर्ष देखी कुवेतमा काम गर्दै आएकी पर्बत जिल्ला भोर्ले ४ कि ४७ बर्षिय श्रीमती मनमाया गुरुङको हिजो फेब्रोवरी १४ को शुक्रबार दिउसो आकास्मिक मृत्यु हुन् पुगेको छ। कुवेतको साल्मियामा बिहानको ब्युटीपार्लरको काम सकेर कोठामा आए पछी अन्य साथीहरु संग भ्यालेन्टाइन डेको अबसरमा केएफसी चिकेन खान रेस्टुरेन्ट जादै गर्दा बाटोमै उनी ढले पछी उनलाई ट्याक्सी मार्फतजाब्रिया अस्पातल लादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।
जन प्रगतिशिल मन्च कुवेतका सचिब श्याम पराजुलीका अनुसार जाब्रिया अस्पातल नपुग्दै मनमाया गुरुङको बाटोमै मृत्यु भैसकेको हुनाले जाब्रिया अस्पातलले हिजै उनको मृत शब फर्मानिया अस्पातल पठाएको छ।यसै बिच उनको परिवार तथा नेपाली दुतबास कुवेतलाई पनि यस बारेमा जानकारी गराइ सकिएको पराजुलिले बताए।
यसै बिच मन मायालाई नजिकै बाट चिनेका श्याम पराजुलीले उनको पारिवारिक स्थिती पनि अत्यन्त नजुक रहेको बताए।लामो समय देखी ब्युटीपार्लरमा काम गरेर आफ्नो परिवारको अर्थिक जिम्बेवारी निभाउदै आएकी मन मायाको छोरा पनि केहीसमय पहिला सम्म कुवेतमा काम गर्थे।
कुवेतमा काम गर्ने क्रममा बिमार भए पछी उपचारका लागि नेपाल पुगेका उनको छोरा पनि २ वटै किड्नीले काम नगरेर मृत्यु भएको थियो । मृतक छोराको उपचारको ॠण र पारिवारिक बोझलाई बेहोर्दै लामो समय देखी कुवेतमा काम गर्दै आएकी मृतक मन माया गुरुङको श्रीमान, ९ बर्षिय नाती र बुहारी नेपालमा रहेका छन।;;कपी पोत
नाम पनि मेरो भनाइ अरे

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता