www.radionamastenepal.com

नमस्कार सम्पुर्ण मित्रहरु नमस्ते नेपाल अन्तराष्ट्रिय साझा चौतारी परिवारको तर्फ बाट मित्रहरु अब हामिले तपाईहरु माझ रेडीयो नमस्ते नेपाल लियर आएका छौ यदी तपाईहरु पनी रेडीयो नमस्ते नेपाल मार्फत आफ्नो आवाज संसार भरी गुन्जाउन चाहनु हुन्छ भने हाम्रो रेडियो नमस्ते नेपाल मा स्काईप अनलाईन कार्यक्रम हुने गर्दछ र तपाई हरुले लाईभ पनी सुन्न सक्नु हुनेछ मित्रहरु तपाईहरु पनी हाम्रो स्काईप आईडी मा एड गरेर भाग लिन सक्नु हुनेछ हाम्रो स्काईप आईडी रहेको छ namaste.nepal79 धन्नेवाद रेडीयो नमस्ते नेपाल परिवार
http://www.radionamastenepal.com/ http://www.radionamastenepal.com

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता