कविता

मनको बगैचामा सुन्दर फुल फुलाउन सकिन फुल्न नपाई मनको डाली मा दुलाउन सकिन! दिनरात नभनी सधै मायाको गोडमेल गरिरहे फुल बिनाको बोटलाई कहिलै टुक्राउन सकिन! मन्द-मन्द सु-मधुर मिठो सुबाष थियो डाली सप्रिन नपाउदै फुलको बाली झुलाउन सकिन! फुल बिनाको बगैचा कति शुन्य-शुन्य लाग्दैछ निश्चल शित बिनाको बिहानी उदाउन सकिन!

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता