,हामी सामु दिल शोभ दिदीको हासाले दुध र पानी छुट्याइएको जस्तो होस मानहानी गनु राम्रो होईन|

समयको गति जति जति जान्छ हामी साथमा जान सकी रहेका हुन तर आजको आबासक आधार भूत पूरा गने जिम्मेवारीको खाचो हुन्छ साचो बोल्न नजानिँदो तरीकाले जुनसुकै रुप दिन्छ तर तो मानिसको को सोचाईमा भर पन्न जान्छ समाजको र सामजिक भावनालाई साथ दिनु राम्रो बाटो दिनु राम्रो सल्लाह दिनुको अलवा पछाडि कुरा काटानी बानि हामी नेपालीको कहिले सुधार हुन सकेन हजार फूलको माजमा राम्रो देखियको फुल मल जल दिनुको साटो कटानी जरा बाट उखेलानी यस्तो पनि हो | साथ दिनु हाम्रो समाजको नजरमा किन राम्रो बाटोमा जान सकेन ?कामको ठुलो सानोको सबाल माया दिनु नागो आकासमा साथी बनि हिड्नेलाई पानीको मुसलाधरामा दिन बीतायको ,खान नपाही फोहोरको थुपरोमा खान खोजि फोहरा खायको,आफ्नो घर सडक बनेको मानिस भिडमा आफ्नो पनमा ???????? गरिएको तर आमा बाबाको माया बाट बाटोमा फालियाको तो बालक र हजुर आफ्नो तुलनामा गह्नु भको छ, साथ दिने मानिसको टाउको काट्नुपर्ने के हो यो मानबिय अनुशासनको बिउ यहि आय आज मन कता कता परीवारको माया तोडी रोहि बसेका बाबा आमा बालक पाल्नु दुनियाको सामु भिक् माग्नुपर्ने यो सपना बीपना के होला भनि जानी नजानी दियको माया आजको हालत हुनु के हो ? समचार भितो मेरो मन आज दिल शोभा दिदीको दुखि रयको मन मेरो मनले आसु दिनु के को लागि $$$$$$$$$$$$$ को लागी साना बाल बालिका माया दिनको यहि रहिछ पिटेको सहँन सजिलो हुनी रहिछ तर बचन रुपी काडा हरु कहिले पनि नहारौनी बस्तु रयछ दिल शोभा दिदी को मनमा दियको चोट हामी नेपाली दिदीबहिनी को समाजको निम्ति चोट हो ???????र???? बनिसकेको छ भगवान हुन्छ |तो मनको चोट सान्ति दिनु आफ्नो माया दिनु पाप , माया लिनु पाप रहिछ कस्तो मन कस्तो मुटु कस्तो आत्म के हो यो ? मेरो बीचारमा दुख पायोको मानिस साथी दिनु जागिर दिनु घरमा पालेको कुकुर जति माया दियानी उसको चित नबुझेको समय टोकी दिन्छ | यहि हुन आयो आज सब्द कोसमा जति पनि सब्द छन् तर प्रयोग गनुपर्ने तरिका जानु पछ | समचार दिनु हो होईन भनि दिनु राम्रो हुन मेरो बीचारमा,,,,,,,,,,,,,हामी सामु दिल शोभ दिदीको हासाले दुध र पानी छुट्याइएको जस्तो होस मानहानी गनु राम्रो होईन|
सबिता अधिकारी लमजुङ
सबिता अधिकारी लमजुङ

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता