,आमा।,आमा।,आमा।,आमा।,आमा।

दशै मैना कोखो मा राख्यौ दिनु सम्म माया दियौ
मलाइ हास्न लगाएर सधै तीम्ले आसु पीयौ
सधै खुसी रहनु आमा
नौ महिनासम्म कोखमा राखेर यो धरतीमा पाइला टेकाउने, ती नै ममताकी खानी हुन्,आमा। आमा हजुरलाई आज म के नै भन्न सक्छु र??? म सँग कुनै शब्द नै छैन,हजुर प्रति ब्यक्त गर्ने...
तपाईले पनि आफ्नो आमालाई केहि भन्ने चाहना छ भने भनिहाल्नुस् है साथीहरु
आई लव यू मम्मी
हजुरलाई सम्झिरहेको छ हजुर को मुटु भन्दा प्यारो छोराले,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता