मातातिर्थ औंशि''' अर्थात् आमाको मुख हेर्ने दिनको मनमा लागेको कुरा हरु



मातातिर्थ औंशि''' अर्थात् आमाको मुख हेर्ने दिनको मनमा लागेको कुरा हरु
नेपाल आमा मेरो आमा संसारका सम्पूर्ण आमाहरुलाई ''' मातातिर्थ औंशि''' अर्थात् आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा सु-स्वास्थ्य एवम् दीर्घायूको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु आमा ......****************आमा ***************आमा *************आम *********
माता तीर्थऔशी ,आमाको मुख हेर्ने दिन वा आमाहरुको श्रद्धा दिवस को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । जननी जन्मभूमि स्वर्गादपी गरियसी' अर्थात् आमा र जन्मभूमि स्वर्ग भन्दा पनि ठुलो हुन् धर्ती को बाटो देखाउने आमा को बात्सल्य प्रेम को बयान शब्द मा कहाँ गर्न सकिन्छ र । आमा जननी, आमा धर्ति, आमा शृस्टि, आमा जिबनदाता , आमा प्रेम्, आमा आकाश्,आम पहिलो गुरु हुन् आमा भगवान्, आमा सबै सम्झना छ आमा , माया छ । बेक्त गर्न नसकिने मुटु भित्र आदर छ । आमा हजुर सामु आउँ सकिन सामजिक सन्जाल बाट हजुर को तसबीर राखी मन बुजाय आमा आज मात्र होएन ३६५ दिन मा माया दिनु वर्षमा एकदिन फेस्बुकमा आमाको फोटो राखेर मात्र हुदैन सदैब दिलमा राख्नु पर्दछ, स्नेह ,सहारा दिइ आफ्नो कर्तव्य निभाउनु पर्दछ त्यो नै आमाप्रतिको सच्चा माया र सम्मान हो|
मेरो माया आमा हजुर आमा सानी आमा धाई आमा कर्म दिनी आमा सब मा शुभकामना साथमा मेरो बाबा ममीलाई खुसि दिन सकु श्री पशुपति नाथले रक्षा गनुहोस यहि प्रथाना आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा सु-स्वास्थ्य एवम् दीर्घायूको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!
आमा जस्तोसुकै दुख सुख मा पनि आमाको याद आउछ तर आज मेरो अनुभूति देखियको हरेक बाटो मा आमा छोडी आख आसु हरु धुलो पुछी माटोलाई खान मानी खाने आमा हरेक पिडामा आफ्नो खुसि मानी हासो दिने आमा आज दोबाटोमा खुला आकासा मुनि दिन बिताउन बाध्य छन् आमा ९ महिना सम्म खोख्मा बोकी हिडेको पिडा दुधको भारा कहिले पनि तिर्न सकिन तर आज भोलि बाटो आमा छोडी हिड्ने छोरा छोरि पनि देखियो आमा बिरामीहुदा पनि आमाको माया नलाग्ने आमा हरु राखियको जुन घर छ छोराले खोजि बाटोमा भेटीय को बुडी आमा भनि छोडी गयको ,,,,,,,,,जुन बिरामी आमा लाई डक्टर छोराले ,,,,,,,,,,,यो सब्द मेरो मन बाट कहिले पनि मेटिने दिन आयन ,,,,,,,,,,,,,,आमा ................आमा आज जस्तो भको भय महिले खुसि दिन सक्नी बाटो देखेको थिय जस्तो सकिन्छ तेस्मा खुसि दिनु ठुलो सेबा हो खुसि हो प्रेमको नदी हो आमा, मुहान हो आमा .. त्यो कहिले रित्तिदैन अटुट र अविरल हुन्छ । धेरै जसो गाउँहरुमा बुबा आमा मात्र भएको पाइएको छ । तै पनि सम्पुर्ण आमाहरुको ओठमा हासो देख्न पाइयोस संसारमा निस्वार्थ माया दिईने आमा आफ्नों सन्तानको खुसीमा सारा जीवन अर्पण गर्न सक्ने आमा तपाइको लागि त्यसैमा दुखी छु ,तै पनि तपाई खुशी देख्दा र आशिर्बाद पाउँदा म धेरै खुशी छु |
आमा को रुपमा आयको आधिबेरी मुटु परेको चोट आमाले देखाको सपना पुरा हुन् आमा कस्तो भूमिका खेली रयको हुन्छ | छोरा छोरि प्रति आमा बाबु कति माया दिन्छ तुलनाका
सब्दहरु हामी पाउन गारो छ आमा को दुख मा खुसि हुनी पनि यो समाजमा मानिस देख्यो | तर कस्तो मुटु होला |आमा को खुसि साथ दिन नसक्नी छोरा छोरि कसरी भनु आमा को माया बाट
आफ्नो श्रीमती को खुसि को लागि आमा लाई बाटोमा छोडी बिदेसीने छोरो आमा को खुसि
बाटो छोडी हिड्ने आमा को मन कस्तो भयो होला आज हाम्रो समाजमा देखियको
आमाको तुलना मा आज भोलि आमा बनी ठुलो सपना देखको पनि जुनसुकै रुपमा तर आफ्नो खुसिको लागि मागी खानी भाडो भको पनि छ |तर आमा बन्न सजिलो देख्नु खुसि हुनु |यी सब्दले जति आन्द दियको छ उतिकै कठिनाइ पनि छ | असल आमा बनु नामको आमा होएँन |कति दुख गरी आमाले छोरा छोरि को भबिस्ये सोचिरहेको हुन्छ |आमको बाबा मनलाई सान्ति दिनु खुसि दिनु छोरा छोरि को कर्तव्य हुन् आउछ |आमा हजुरको दुखि छोरि मनको सान्ति लेखियको सब्दहरु
सबिता अधिकारी लमजुङ
हाल इजरायल

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता