नमस्कार नेपाल आमा मेरो आमा ,,,,,,,,,,,,,,आज आमा को मुख हेर्ने दिन ''माथातीर्थ औसी '' को पावन अबसर मा सम्पूर्ण आमा हरु प्रति धेरै धेरै माया , सम्झना र दिर्घायु को कामना गर्दछु आज आमाको मुख हेर्नदिन समयले साथ दियन भनु मेरो आफ्नो दुख सुखले प्रदेशमा जिबन बिताको छु आमा आज हजुरको सामु आउन सकिन मनको दुख पोख्न पाहिना तर पनि खुसि छु हजुरको आशीर्वादले आमा हजुरको मनको सान्ति रोग सगको जित हाम्रो साथ यहि उपहरा आमा को माया सम्जना मा आज महिले दिन सक्ने माया सब्दले असीमित छ मेरो मनको भारी बिसौनी यहि भितो घर हो , मेरो डायरी पनि यहि हो , आमा मेरो देशमा हुनुछ आजम प्रदेशमा छु यादको बाटो आज घरमा आमा दश महिना कोखमा राख्दा देखि नै सयौ पिडा झेली यो धर्तिमा स्पर्श गराएर आफु सयौ दुख भोगेर , आफु भोकै बसेर पनि आफ्ना सन्ततीलाइ सधैं खुशी पुर्ण पार्ने आमा मात्रै हुन। हाम्रो लागि भगवान् को पनि भगवान् आमाको मुख हेर्ने दिन सु-स्वास्थ्य एवं दिर्घायु को कामना मेरी आमा लगायत संम्पुर्ण आमाहरु,,,,,,,,,आज मात्र होईन ३६५ दिन आमा को आखा आशु पेट भोको नराख ,आमा आमा आमा बाबा मेरो खुसि को हरेक पल आमा बाबा अरुले बुज्न सक्दैन +मेरो ठुलो आमा सानीमाहरु ममा घरको आमा मेरो घरको आमा सबमा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,यही मेरो शुबकामाना
आज आमा को मुख हेर्ने दिन ''माथातीर्थ औसी ''
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता