पुजा तिम्रो पिडामा दुखि मेरो मन
कस्तो दिन आयो कस्तो कस्तो दुख भयो आज तिम्रो पीडाले पुजा तिम्रो यादमा तिमि सग जोडियको नारीहरुको मनमा मैले आज मेरो मनमा रात दिन तिमि प्रतिको हरेक शब्दले मलाई डेरा जमायो मेरो आखा बाट आसुले आफ्नो मनमा हरेक प्रसनले डेरा लियो मन मुटु दुखि भयो को सग भनु भनि मेरो मनलाई शान्ति दिन तिम्रो यादमा सब्दको माला हरु उनि बसेको छु |तिमि जस्तो अबोध नानीको पवित्र आत्मा दियको चोट यो धरती जन्म लिने दिनमा आमाले पायको खुसि आज तिम्रो आमाले मात्र नभईकन आमा शब्दमा पुकार गरियको नारीको नाम बाट पूक्रार गरियको यो नमेटिने घाउमा गहिरो चोटमा औषधिले केहि हुन् | मलम लगौनी अधिकार पायका हरु आफ्नो पेट भरनी आफ्नो परिवारमा खुसीको पहल बिताउन सफल भयका नेता हरु कसको नाम दिनु मेरो मनले आज पायको चोट तिम्रो जिबनमा आयको काहाली लाग्दो ति दिन मैले आज यादमा लिन पनि मेरो मुटु दुखि रको छ पुजा तिम्रो मनले के सोच्यो तो तिमीलाई थाहा होला कि भगमान बुजुनु भको होला तिम्रो पिडामा बसी मैले आफ्नो तत्काल विचारले आयोको आधिमा मन समाल्ने कुन्ही आकडा भयन यस्तो दिन आज मैले भोग्नु तिमीले पायको पिडाम आमा दीदी बहिनीहरु काकी नेता समाज सेबी कानु बिध जुन बाटो आय तिम्रो आब्स्थ्मा मेरो मनले खेलेका हेर तिम्रो दिन हरु कति खुसि साथमा हिडेका तिम्रो पाईला आज जुन बाटो गयो तेही बाटोमा तिम्रो जिबन कहानी पापीले खायो लुटी दियो तर हाम्रो सामु कति यस्तो कुकर्मको बाटोले आज सम्म कुनही नारीको न्यान्य पाउन गारो छ किन ? सजाई को कुनै आकडा देखिन गोजी भरिएको तालमा अस्मिता लुटियोकोबाटो हिडेकी नारीमा हेरिने कालो नजर कहिले बाट नारी माथि को साथमा छ ? आजको समयमा नारीको पीडाले घरेलु हिंसामा सिकार हुनु आफ्नो पिडा पोख्न नसक्नु किन सरकारले नारीको जिबनमा सुरक्षाको बाटो दिन साथ दिन नसक्नु दुखको कुरा हो |दिन प्रति दिन बलत्कार को घटनाले दुखे को यो मन शान्ति पाउनेछन् कुनै दिन यो अति गम्भीर सब्द बनेको छ \ पुकार सब्दहरु हाम्रो सामु दिने नारीको मनलाई दुखि हुन बाट अनेक पीडाको सिकार हुन् बाट कसरी हामीले सोचनी बेबस्था गनुपर्ने होला पुजा यो मनले तिम्रो चित्कारको आबाज मात्र मेरो कानमा गुन्जियो किन कि मैले तिमि प्रति के गर्न सकुला र मात्र बेदनामा कठोर हुन् तिमि जस्तो बालिकामा भयको यो कुकर्ममा तो पापी नेर्धिई लाऊलाऊ खाऊ खाऊ भने उमेरमा के हो राम्रो के हो नराम्रो भनी सम्म तिमि लाई थाहा थियन तो पापी ले तिम्रो जिबन अस्तितो लुटी दियो| छुट्टै किसिमको कल्पना तिमीले लिन पायको भय पनि यति दुखि हुनी थियन होला आमा बाबा को मन कति रोयो होला पुजा तिम्रो यादमा मेरो काख मा भको अनुभूतिले अति पिडा दियको छ |तिमि माथि निधहीले गरेको बेबाहरमा आज म मात्र होईन नेपाली मन रोयको छ नेपाल आमाले तिम्रो पिडामा कस्तो मलम लगाउन जस्तो सजाय दिय पनि पुग्ने छैन शोचने मन समाल्ने कसरी? पुजा यो मेरो रोयको मन तिमीले देखि रयको आभास मैले गरी रयको छु |हाम्रो देशमा बलत्कारको घटना बिहानी को पहिलो समचार बनिसकेको छ कहिले भोलिपल्ट दिन आउछ तो दिन पनि तेस्तो छ बाबा ,ले गरेको बलत्कार काकाले. गरेको बलत्कार दाजुभाइ .बाट भयको बलत्कार साथी सगीबाट भयको बलत्कार बाटोमा हिडिरहेको बटुवाले गेरको बलत्कार किन यस्तो हुन्छ ?अति गम्बिर प्रस्न गरी को हो? नारीको काहा छ सुरक्षा ?हाम्रो देशमा सविधानको किताबको मोल तोकियाको कुर्चीमा बसीरहेर आन्दोलनले मात्र कहिले देसले निकासा पाउछ?पुजा जस्तो हजार पूजाले शान्तिको दियो बाल्न पाउनेछन् आज पूजा तिम्रो निम्ति मैले सिमित सब्दले पुकारा गरे यो मेरो कलम कहिले रोकिन तेसमा तिम्रो निम्ति दुखि यो मन आत्म बाट अबका पूजाहरु बलत्कारको सिकार हुन् नपरोस सुरक्षा को राम्रो बेबस्था होस तिम्रो आत्मले सान्ति अनुभूति गने बाटो आओस तिम्रो जस्तो पिडा अरु नारीले भोग्न नपरोस सुरक्षा को राम्रो बेबस्था होस तिम्रो आत्मले सान्ति अनुभूति गने बाटो आओस यो मेरो तिम्रो लागि ,,,,,,,,,,,याद सब्दहरु सबिता अधिकारी लमजुङ हाल (इजरायल) -
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता