गजल


गजल

माया तिमिलाई कति गर्छु यो मनलाई सोधी हेर
तिम्रो माया कति लाग्छ ढुकढुकीमा खोजी हेर
साथ दीयो मलाई तिम्ले त्यसैलेत हासेको छु
संगै बच्ने संगै मर्ने माया प्रिती गासेको छु
बिस्वाश तिमीलाई कति गर्छु यो समय लाई सोधी हेर
तिम्रो सब्द काहा राखछु ह्रदयमा खोजी हेर
सबिता अधिकारी 
लमजुङ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता