'गजल महफिल' इजरायल
साहित्यलाई माया गर्ने इजरायल का दिदीबहिनी हरुले प्रतेक महिनाको १५ तारिक यो गजल मेफिल सामाजिक सन्जालमा बाट सबैको भितोमा राखिन्छ | गजल माफिला गुरुप बाकसमा पोस्ट हुन्छ तेस पछि सबै राम्रो सग निहालि तयार भय पछि पोस्ट गरिन्छ यो गजल पोस्ट पालो पालो दिदीबहिनीहरुले जिम्मा लिनुछ यो गजलहरुमा मनको पिडा खुसि हरेक किसिमको कुराहरु समाबेस गेरको छन् | गजलमा कलम चलाउने हरुको गज़लहरु यसप्रकार छ
गजल १
परे मुटु बेच्छु भन्थ्यौ बाचा कसम तोड्यौ आज
खोजेजति माया दिदादिदै मन अन्तै मोड्यौ आज
.
कस्लाई सुनाऊँ मनका पीड़ा दुःख कस्लाई कहूँ
मर्नु न बाँच्नु बनाई बिच बाटोमा एक्लै छोड़्यौ आज
.
दुबै मिली मनको बगैंचा हराभरा बनाऊँ भन्थ्यौ
तर यता बगर बनाई अर्कैको बगैंचा गोड्यौ आज
.
महल थियो सुन्दर हाम्रो हामी दुवै मिली बनाएको
त्यहि महल आफ्नै हातले फेरी किन फोडयौ आज
●●●●●नीलम भुसाल●●●●●
भरतपुर-2 क्षेत्रपुर
चितवन
२
बगर बिनाको खोली नखोज्नु
भर्न नसकिने गोजी नखोज्नु
*
हामी नारीको अलग पहिचान
तुना बिनाको चोली नखोज्नु
*
दोषी छौ तिमी मेरो नजरमा
तिम्ले प्रेमिल बोली नखोज्नु
*
अपांग छैन तिम्रो बोली सोच भने
जोगी झैं ठुलो झोली नखोज्नु
*
कुरो नमिल्दा हुन्छ तनाब
तर शब्दको गोलि नखोज्नु
राधा भट्टराई
ईटहरी -सुनसरी
हाल- इजरायल
३
समयले दिऊसो अनि रात दिएपछी !!
गुजारा चल्दै छ तिमीले साथ दिएपछी !!
अमृतको जल कहिले साउनको भल भाछु ;
छोड्ने र समाउने तिमीले हात दिएपछी !!
स्पर्श त हुनेनै भयो नि एक अर्कोमा ;
स्त्री र पुरुषको दुइटा जात दिएपछी !!
म त माहुरी फूलमा झैँ लठ्ठी रहेछु ;
तिम्रो नशालु योवनले उन्मात दिएपछी !!
धुजा धुजा फाटेको मन समालेर राखी ;
जतन गरि टालेको छु मीठो बात दिएपछि !!
बगरको माछी जस्तै ब्याकुल पार्यौ भने ;
छट्पटीमा जिउनेछु बिश्वास घात दिएपछि !!
राजकुमारी श्रेष्ठ (क्षितिज पारि)
गोरखा-हाल इजरायल
४
गजल
तिमीदेखि टाढा रहरमा म छैन
गरी त्याग मैले शहरमा म छैन
म जाँदै छु मुग्लान छोडेर गाउँ
अझै लाग्छ आफै ठहरमा म छैन
खुशीले सिमा पार गर्यो त्यसैले
निदाएको चारै प्रहरमा म छैन
म मेरा रगतले भिजाएर लेख्छु
पराई र दासी लहरमा म छैन
पधेरो र पानी गरी बस्छु मैले
प्रबासी जसोरी जहरमा म छैन
रेखा पन्त.गोर्खा हाल इजरायल
५
बितेका पल फर्केर आए म फेरी तिमीलाइ पुज्ने थिएँ
भावना तिम्रो बुझेको भए खुशीको बर्षातले रुझ्ने थिएँ
जिन्दगी यसै तड्पेर बित्यो फुलेन हाँसो रोदनमा कठै
सहेर बस्यौ पीडाको राप सम्झाको भए केही बुझ्ने थिएँ
बिर्सिन मैले सकिन अझै आउँछौ पल पल सम्झनामा
खवर मात्र दिएको भए दुनिया संग बरु जुझ्ने थिएँ
पुरानो घाउ बनेछ आलो बल्झेर दीन रात पिरोल्दैछ
बिछोड हुने चाहाना हैन बोलाको भए खोज्दै पुग्ने थिएँ
अन्तिम भेट्न चाहेको थियौ सुनिन उसबेला तिमीलाई
निरास भइ छोडेर गयौ सम्झेर आइ दिए झुक्ने थिएँ
लक्ष्मी अनुरागी
६
गजल
खबर के छ साँचो बताऊ न सानू
चिठी लेखि फोटो पठाऊ न सानू !
विरहको मरुस्थलसरि भा'छ जीवन,
मिलनको त्यो वर्षात ल्याउ न सानू !
तिमीलाइ सम्झी गजल लेखिरा'छु
तिमीनै गजल भित्र आऊ न सानू !
भएको छु पानी बिनाको त्यो माछा
मेरो प्रेम तिर्खा मेटाऊ न सानू !
बितेको त्यो पलको कुरा बिर्सिएर
नयाँ जिन्दगी अब सजाऊ न सानू !
सुभद्रा घिमिरे
ललितपुर
हाल :- इजरायल
परे मुटु बेच्छु भन्थ्यौ बाचा कसम तोड्यौ आज
खोजेजति माया दिदादिदै मन अन्तै मोड्यौ आज
.
कस्लाई सुनाऊँ मनका पीड़ा दुःख कस्लाई कहूँ
मर्नु न बाँच्नु बनाई बिच बाटोमा एक्लै छोड़्यौ आज
.
दुबै मिली मनको बगैंचा हराभरा बनाऊँ भन्थ्यौ
तर यता बगर बनाई अर्कैको बगैंचा गोड्यौ आज
.
महल थियो सुन्दर हाम्रो हामी दुवै मिली बनाएको
त्यहि महल आफ्नै हातले फेरी किन फोडयौ आज
●●●●●नीलम भुसाल●●●●●
भरतपुर-2 क्षेत्रपुर
चितवन
२
बगर बिनाको खोली नखोज्नु
भर्न नसकिने गोजी नखोज्नु
*
हामी नारीको अलग पहिचान
तुना बिनाको चोली नखोज्नु
*
दोषी छौ तिमी मेरो नजरमा
तिम्ले प्रेमिल बोली नखोज्नु
*
अपांग छैन तिम्रो बोली सोच भने
जोगी झैं ठुलो झोली नखोज्नु
*
कुरो नमिल्दा हुन्छ तनाब
तर शब्दको गोलि नखोज्नु
राधा भट्टराई
ईटहरी -सुनसरी
हाल- इजरायल
३
समयले दिऊसो अनि रात दिएपछी !!
गुजारा चल्दै छ तिमीले साथ दिएपछी !!
अमृतको जल कहिले साउनको भल भाछु ;
छोड्ने र समाउने तिमीले हात दिएपछी !!
स्पर्श त हुनेनै भयो नि एक अर्कोमा ;
स्त्री र पुरुषको दुइटा जात दिएपछी !!
म त माहुरी फूलमा झैँ लठ्ठी रहेछु ;
तिम्रो नशालु योवनले उन्मात दिएपछी !!
धुजा धुजा फाटेको मन समालेर राखी ;
जतन गरि टालेको छु मीठो बात दिएपछि !!
बगरको माछी जस्तै ब्याकुल पार्यौ भने ;
छट्पटीमा जिउनेछु बिश्वास घात दिएपछि !!
राजकुमारी श्रेष्ठ (क्षितिज पारि)
गोरखा-हाल इजरायल
४
गजल
तिमीदेखि टाढा रहरमा म छैन
गरी त्याग मैले शहरमा म छैन
म जाँदै छु मुग्लान छोडेर गाउँ
अझै लाग्छ आफै ठहरमा म छैन
खुशीले सिमा पार गर्यो त्यसैले
निदाएको चारै प्रहरमा म छैन
म मेरा रगतले भिजाएर लेख्छु
पराई र दासी लहरमा म छैन
पधेरो र पानी गरी बस्छु मैले
प्रबासी जसोरी जहरमा म छैन
रेखा पन्त.गोर्खा हाल इजरायल
५
बितेका पल फर्केर आए म फेरी तिमीलाइ पुज्ने थिएँ
भावना तिम्रो बुझेको भए खुशीको बर्षातले रुझ्ने थिएँ
जिन्दगी यसै तड्पेर बित्यो फुलेन हाँसो रोदनमा कठै
सहेर बस्यौ पीडाको राप सम्झाको भए केही बुझ्ने थिएँ
बिर्सिन मैले सकिन अझै आउँछौ पल पल सम्झनामा
खवर मात्र दिएको भए दुनिया संग बरु जुझ्ने थिएँ
पुरानो घाउ बनेछ आलो बल्झेर दीन रात पिरोल्दैछ
बिछोड हुने चाहाना हैन बोलाको भए खोज्दै पुग्ने थिएँ
अन्तिम भेट्न चाहेको थियौ सुनिन उसबेला तिमीलाई
निरास भइ छोडेर गयौ सम्झेर आइ दिए झुक्ने थिएँ
लक्ष्मी अनुरागी
६
गजल
खबर के छ साँचो बताऊ न सानू
चिठी लेखि फोटो पठाऊ न सानू !
विरहको मरुस्थलसरि भा'छ जीवन,
मिलनको त्यो वर्षात ल्याउ न सानू !
तिमीलाइ सम्झी गजल लेखिरा'छु
तिमीनै गजल भित्र आऊ न सानू !
भएको छु पानी बिनाको त्यो माछा
मेरो प्रेम तिर्खा मेटाऊ न सानू !
बितेको त्यो पलको कुरा बिर्सिएर
नयाँ जिन्दगी अब सजाऊ न सानू !
सुभद्रा घिमिरे
ललितपुर
हाल :- इजरायल
७
पितललाई सुन देख्छन् सुनलाई हिरा
यस्तै छन् कलियुगका कृष्ण अनि मिरा!
एकछाक खाना नपाई भोकै छन् छोरा छोरी
बाउ भने बोकि हिड्छ दिन भरी मदिरा!!
उहीँ पुरानो ठाउँ उहीँ पुरानो गाउँ सम्झी
भक्कानिन्छ मन मेरो परिदिदा मुटु चिरा!!
सधै तिम्रो भलो चाहे सधै तिम्रो खुसी चाहे
तर,सम्झियौ तिमीले मलाई घुन जस्तो किरा!!
किन हेर्छस् मन्दिर बाट तेरै मुर्ती चोरिएको
ए भगवान त सक्छस् भने जरिवाना तिरा!!!
देवि सुवेदी जी सी
नवलपरासी गैडाकोट १३
मुकुन्दपुर
हाल इजरायल
८
मन तेसै दुखिराछ तिरस्कार फेरि नगर भो
एउटै गाली किन र बारम्बार फेरि नगर भो ।
खुशी छु म एकान्तमै मेरो शुन्यता भित्र
झस्काई झस्काईकन बलात्कार फेरि नगर भो ।
अबिश्वास बढेपछी सयौं कोस टाढा भईयो
बजारमा भेटेभने नमस्कार फेरि नगर भो ।
हुन्छु हुन्छु तिम्रै भन्थे तर पनि हुन सकिन
परायाकै बने पनी अत्याचार फेरि नगर भो ।
न त कुनै जादु ममा न त कुनै इन्द्रजाल
मोटुको उजाड मनमा चमत्कार फेरि नगर भो ।
दीपा रिजाल
हाल इजरायल
९
मेरो थोरै परिमार्जित भएर आयो
गजल
जब साँच्चै माया बस्छ यो ह्रदय खाली हुन्छ
कस्को विश्वाश गर्नु कठै दुनियाँ नै जाली हुन्छ|
बैमानी छन् मान्छे यहाँ साट्छन् पैसा सँग माया
कोइली सरि लाग्ने बोली सुस्तसुस्त गाली हुन्छ|
भाग्य मेरो उस्तो हो कि नियतिको खेल हो यो
जस्लाई अतर सम्झन्छु म ,उही फोहोर नाली हुन्छ|
अलपत्र परेको छ, जिन्दगी यो आज भोली
जस्ले आफ्नो बनाउँछ, उही मनको माली हुन्छ|
स्वार्थी छ यो संसार नै ,मात्र चल्छ देखावटी
मन भित्र पाप अनि हातमा पुजा थाली हुन्छ|
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
१०
गज़ल
कहाँ लेखूँ कति लेखूँ खोइ कस्तो जिन्दगानी
लेख्दा लेख्दा नटुंगेको आधा आधा भो कहानी
ननिदाई बिउझिएर बितेका’छन् रातहरु
जब सपना सजाउँदै’थेँ वरिपरी थें बिहानी
एकातिर जानु थियो अर्कै ठाउँ पुगिएछ
यी किनारा तरेर पो कसरी हो पारी जानी
उनले टेके वा मैले टेंकेँ विश्वासका खाडलमा
एकै हात काफी थियो लाउन’लाई सिरानी
कहाँ कहाँ झरे होला कहाँ कहाँ परे होला
ओइलिएर कति कति खसे होला यो जवानी
भगवती बस्नेत
बल्खु , काठमाण्डौ
हाल : इजरायल
११
प्रिय बेकार किन दुख्छौ, पिरतिका लागि।
बरू थोरै मूस्कान लिनु ओखतीका लागि।
यि परेलीका डिल भिज्दै याद कहाँ पुग्छ।
तिमी भने नेटो काट्यौ उन्नतिका लागि।
यस्तो सम्झौता गर्छनि मान्छेहरू जिन्दगीमा।
आफ्नै मुटु बेचिदिन्छन् सम्पत्तिका लागि।
भोको पेटले यूद्ध लड्ने बा आमालाई हेर ।
तिनका पनि सपना थिए सन्ततिका लागि।
खै कति काम लाग्ला यो यात्राका शुभचिन्तक।
मिलेको छ आँशु पसिना प्रगतिका लागि।
मूना सिग्देल
मोरँग उर्लाबारी
१२
नारी पुरुषमा भेदभाव घरभित्रै हुन्छन्
तिनै हाम्रा गाउ अनि शहरभित्रै हुन्छन्
नर नारी रथका दुई पाँग्रा भनेपनि
दोषी देख्ने समाजका नजरभित्रै हुन्छन्
भुलेर पीडा एक्लै जिउन खोज्नेहरू पनि
जिन्दगीका अनौठा ती सफरभित्रै हुन्छन्
विश्वास गर आफै भित्र भेट्ने छौ ईश्वर
किन भन्छौ भगवान पत्थरभित्रै हुन्छन्
तिमी महल म झुपडी बसे पनि आखिर
मरेपछि लाश ती पिताम्बरभित्रै हुन्छन
बिमला शर्मा ढुंगाना
काठमाडौँ
हाल इजरायल
१३
अरुलाई उज्यालो दिई जल्नु पर्दा खेरी
पग्लिएर मोमबत्ति झै. बल्नुपर्दा खेरी
कसले भन्छ कठैबरा.. स्वार्थी दुनियाँमा
आफन्तलाई छाडि परदेश चल्नु पर्दा खेरी
कसको दुख्दैन र छाती.. पर्दा बिछोडमा
पापा ल्याउला भन्दै भुरा छल्नु पर्दा खेरी
रुन्छ मन सिरको ताजको मिठा सम्झनामा
खुशी टिपी जातो भित्र... दल्नु पर्दा खेरी
प्रमेह हुन्छु दुरभाषबाट प्रियतमलाई देख्दा
भक्कानिन्छु फेरी आँखा. मल्नु पर्दा खेरी
सधैंएक्लो हुन्छ महसुस टोलाई मात्र रन्छु
तारे भिरको फल जस्तै ..फल्नु पर्दा खेरी
-बबिता श्रेष्ठ (A)
सितापाइला काठमाडौं
हाल इजरायल ।
१४
साह्रै महगो हुँदोरहेछ साथी नोटहरु
विदेशमा हुन्छ भन्थे पैसाको बोटहरु !!
मेरो चाह थियो सपनाहरु साकार पार्ने
घर छोड़े देखी खाए धेरै धेरै चोटहरु !!
लाचार ठान्यौ मलाई एकै पटक ढल्दा
देखाएर चोखो मायामा कयौ खोटहरु !!
कुन कुन गल्तिहरु सुधारेर सक्नु अब त
जती ख़राब देखे पनि बोल्नै छोड़े ओठहरु!!
शान्ता खवास
झापा : नेपाल
हाल : इजरायल
१५
------"गजल"-----
राम्रो सोच्नु पर्छ सबै कुरासंग करार हुन्छ
उज्यालो देखि अँध्यारो स्वत: फरार हुन्छ ।।
छल गर्न सजिलो भनेर नगर गल्तीहरु
आफ्नै जीवन ठूलो समस्याको दरार हुन्छ ।।
हाम्रो भविष्यको योजना अहिलेको हुनुपर्छ
नत्र विचार वर्तमान को नभई परार हुन्छ ।।
अनुहार राम्रो हुनु पनि ठूलो अभिशाप हो
सुन्दरतालाई हेर्ने त नराम्रो नजार हुन्छ ।।
सानो गल्ती किन सुधार गर्दैन्न् मान्छेहरु
त्यहि सुन्नाबाट एक,दुई हुन्दै हजार हुन्छ।।
ममता बहुमूल्य मोती,यस्को कुनै मूल्य हुन्न
प्रीतलाई भाउमा जोखे स्वर्थीको बजार हुन्छ ।।
अम्विका याम्फु "अनमोल"
काठमान्डौ नेपाल
हाल:-ईजराएल
१६
तिमीलाई भुल्न पनि बाध्य थिएँ प्रिय !
अरु सँग डुल्न पनि बाध्य थिएँ प्रिय !!
जस्ले पनि हेप्दो रै'छ एक्लै भयो भने !
काँढा संग फुल्न पनि बाध्य थिए प्रिय !!
रुखो अनि तितो बोल्दा टाढा हुँदा सबै !
चिनी बनि घुल्न पनि बाध्य थिए प्रिय !!
तिम्ले साथ छोडे पछी अरुलाई मैले !
मुटु भित्र हुल्न पनि बाध्य थिए प्रिय !!
जे गरेनी तिमीलाई भुल्न नसकेसी !
नशा संग झुल्न पनि बाध्य थिए प्रिय !!
SaNu..........
१७
राम्रो सोच्नु पर्छ सबै कुरासंग करार हुन्छ
उज्यालो देखि अँध्यारो स्वत: फरार हुन्छ ।।
छल गर्न सजिलो भनेर नगर गल्तीहरु
आफ्नै जीवन ठूलो समस्याको दरार हुन्छ ।।
हाम्रो भविष्यको योजना अहिलेको हुनुपर्छ
नत्र विचार वर्तमान को नभई परार हुन्छ ।।
अनुहार राम्रो हुनु पनि ठूलो अभिशाप हो
सुन्दरतालाई हेर्ने त नराम्रो नजार हुन्छ ।।
सानो गल्ती किन सुधार गर्दैन मान्छेहरु
त्यहि सुन्नाबाट एक,दुई हुन्दै हजार हुन्छ।।
ममता बहुमूल्य मोती,यस्को कुनै मूल्य हुन्न
प्रीतलाई भाउमा जोखे स्वर्थीको बजार हुन्छ ।।
अम्विका याम्फु "अनमोल"
काठमान्डौ नेपाल
हाल:-ईजरायल
१८,
.....रोकिने छ कहिँ त यो सफर जिन्दगीको
बताउ म कसरी यो कहर जिन्दगीको !!
छ यौटै ईच्छा बाँकी अब म भित्र पनि
तिम्रो उन्नति सुन्ने खबर जिन्दगीको !!
गरे दान धर्म कति भाकी कुल देवता
पाइन बरदान के थ्यो कसर जिन्दगीको !!
फूलैफूलको संसार देख्छु सपनामा
हराभरा हुन्छ कि बगर जिन्दगीको !!
बाढौं प्रेम, इज्जत, ज्ञान सबले सबैसँग
रहन्छ यो प्रेम मात्रै अमर जिन्दगीको !!
--- सानू पौडेल
१९
कस्तो किताब होला जीवन पढी कहिल्यै नसकिने
आँफै ठुलो बन्छु भन्छ बढी कहिल्यै नसकिने
जसलाइपनी चाहिएकै छ मान प्रतिस्ठा र सम्पत्ति
पटक पटक लड्छ तै नि लडी कहिल्यै नसकिने
सधै आकाश छुन खोज्छ गन्तब्य हिन यात्राा बोकी
उकालो छ जीवन यात्राा चढि कहिल्यै नसकिने
सन्तुष्टी र असन्तुष्टी यिनै बिच चल्छ मान्छे
ड्ढ्छ आफ्नै चरित्रमा डढि कहिल्यै नसकिने
कस्तो किताब होला जीवन पढी कहिल्यै नसकिने
आँफै ठुलो बन्छु भन्छ बढी कहिल्यै नसकिने
- बबिता(A)
सितापाइला काठमान्डौ
हाल इजराइल
,
२०
मेरो मायाँ झलमल जून जस्तो होला,
मनै हर्ने छापावाल सुन जस्तो होला ।
,
दुखी मन लाई पनि सुखी बनाइ दिने,
बाँसुरी को अति मीठो, धुन जस्तो होला ।
,
मरमसला ले मात्रै, कहाँ मीठो हुन्छ,
तरकारी लाई स्वाद दिने, नुन जस्तो होला ।
,
राज कुमार भए हुन्थ्यो,हिरो भए हुन्थ्यो,
यी दुई मध्ये मेरो काले,कुन जस्तो होला ।
,
जाडो मौसमा पनि ,गरम बनाई दिने,
अति प्यारो नेपाली त्यो, उन जस्तो होला।
सबिता अधिकारी (घिमिरे)
लमजुङ
हाल इजरायल
२१
डुल्दै डुल्दै पुग्यौँ अस्ति तिम्रो तिर
रमणीय रैछ बस्ति तिम्रो तिर|
यस्तै छन् कलियुगका कृष्ण अनि मिरा!
एकछाक खाना नपाई भोकै छन् छोरा छोरी
बाउ भने बोकि हिड्छ दिन भरी मदिरा!!
उहीँ पुरानो ठाउँ उहीँ पुरानो गाउँ सम्झी
भक्कानिन्छ मन मेरो परिदिदा मुटु चिरा!!
सधै तिम्रो भलो चाहे सधै तिम्रो खुसी चाहे
तर,सम्झियौ तिमीले मलाई घुन जस्तो किरा!!
किन हेर्छस् मन्दिर बाट तेरै मुर्ती चोरिएको
ए भगवान त सक्छस् भने जरिवाना तिरा!!!
देवि सुवेदी जी सी
नवलपरासी गैडाकोट १३
मुकुन्दपुर
हाल इजरायल
८
मन तेसै दुखिराछ तिरस्कार फेरि नगर भो
एउटै गाली किन र बारम्बार फेरि नगर भो ।
खुशी छु म एकान्तमै मेरो शुन्यता भित्र
झस्काई झस्काईकन बलात्कार फेरि नगर भो ।
अबिश्वास बढेपछी सयौं कोस टाढा भईयो
बजारमा भेटेभने नमस्कार फेरि नगर भो ।
हुन्छु हुन्छु तिम्रै भन्थे तर पनि हुन सकिन
परायाकै बने पनी अत्याचार फेरि नगर भो ।
न त कुनै जादु ममा न त कुनै इन्द्रजाल
मोटुको उजाड मनमा चमत्कार फेरि नगर भो ।
दीपा रिजाल
हाल इजरायल
९
मेरो थोरै परिमार्जित भएर आयो
गजल
जब साँच्चै माया बस्छ यो ह्रदय खाली हुन्छ
कस्को विश्वाश गर्नु कठै दुनियाँ नै जाली हुन्छ|
बैमानी छन् मान्छे यहाँ साट्छन् पैसा सँग माया
कोइली सरि लाग्ने बोली सुस्तसुस्त गाली हुन्छ|
भाग्य मेरो उस्तो हो कि नियतिको खेल हो यो
जस्लाई अतर सम्झन्छु म ,उही फोहोर नाली हुन्छ|
अलपत्र परेको छ, जिन्दगी यो आज भोली
जस्ले आफ्नो बनाउँछ, उही मनको माली हुन्छ|
स्वार्थी छ यो संसार नै ,मात्र चल्छ देखावटी
मन भित्र पाप अनि हातमा पुजा थाली हुन्छ|
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
१०
गज़ल
कहाँ लेखूँ कति लेखूँ खोइ कस्तो जिन्दगानी
लेख्दा लेख्दा नटुंगेको आधा आधा भो कहानी
ननिदाई बिउझिएर बितेका’छन् रातहरु
जब सपना सजाउँदै’थेँ वरिपरी थें बिहानी
एकातिर जानु थियो अर्कै ठाउँ पुगिएछ
यी किनारा तरेर पो कसरी हो पारी जानी
उनले टेके वा मैले टेंकेँ विश्वासका खाडलमा
एकै हात काफी थियो लाउन’लाई सिरानी
कहाँ कहाँ झरे होला कहाँ कहाँ परे होला
ओइलिएर कति कति खसे होला यो जवानी
भगवती बस्नेत
बल्खु , काठमाण्डौ
हाल : इजरायल
११
प्रिय बेकार किन दुख्छौ, पिरतिका लागि।
बरू थोरै मूस्कान लिनु ओखतीका लागि।
यि परेलीका डिल भिज्दै याद कहाँ पुग्छ।
तिमी भने नेटो काट्यौ उन्नतिका लागि।
यस्तो सम्झौता गर्छनि मान्छेहरू जिन्दगीमा।
आफ्नै मुटु बेचिदिन्छन् सम्पत्तिका लागि।
भोको पेटले यूद्ध लड्ने बा आमालाई हेर ।
तिनका पनि सपना थिए सन्ततिका लागि।
खै कति काम लाग्ला यो यात्राका शुभचिन्तक।
मिलेको छ आँशु पसिना प्रगतिका लागि।
मूना सिग्देल
मोरँग उर्लाबारी
१२
नारी पुरुषमा भेदभाव घरभित्रै हुन्छन्
तिनै हाम्रा गाउ अनि शहरभित्रै हुन्छन्
नर नारी रथका दुई पाँग्रा भनेपनि
दोषी देख्ने समाजका नजरभित्रै हुन्छन्
भुलेर पीडा एक्लै जिउन खोज्नेहरू पनि
जिन्दगीका अनौठा ती सफरभित्रै हुन्छन्
विश्वास गर आफै भित्र भेट्ने छौ ईश्वर
किन भन्छौ भगवान पत्थरभित्रै हुन्छन्
तिमी महल म झुपडी बसे पनि आखिर
मरेपछि लाश ती पिताम्बरभित्रै हुन्छन
बिमला शर्मा ढुंगाना
काठमाडौँ
हाल इजरायल
१३
अरुलाई उज्यालो दिई जल्नु पर्दा खेरी
पग्लिएर मोमबत्ति झै. बल्नुपर्दा खेरी
कसले भन्छ कठैबरा.. स्वार्थी दुनियाँमा
आफन्तलाई छाडि परदेश चल्नु पर्दा खेरी
कसको दुख्दैन र छाती.. पर्दा बिछोडमा
पापा ल्याउला भन्दै भुरा छल्नु पर्दा खेरी
रुन्छ मन सिरको ताजको मिठा सम्झनामा
खुशी टिपी जातो भित्र... दल्नु पर्दा खेरी
प्रमेह हुन्छु दुरभाषबाट प्रियतमलाई देख्दा
भक्कानिन्छु फेरी आँखा. मल्नु पर्दा खेरी
सधैंएक्लो हुन्छ महसुस टोलाई मात्र रन्छु
तारे भिरको फल जस्तै ..फल्नु पर्दा खेरी
-बबिता श्रेष्ठ (A)
सितापाइला काठमाडौं
हाल इजरायल ।
१४
साह्रै महगो हुँदोरहेछ साथी नोटहरु
विदेशमा हुन्छ भन्थे पैसाको बोटहरु !!
मेरो चाह थियो सपनाहरु साकार पार्ने
घर छोड़े देखी खाए धेरै धेरै चोटहरु !!
लाचार ठान्यौ मलाई एकै पटक ढल्दा
देखाएर चोखो मायामा कयौ खोटहरु !!
कुन कुन गल्तिहरु सुधारेर सक्नु अब त
जती ख़राब देखे पनि बोल्नै छोड़े ओठहरु!!
शान्ता खवास
झापा : नेपाल
हाल : इजरायल
१५
------"गजल"-----
राम्रो सोच्नु पर्छ सबै कुरासंग करार हुन्छ
उज्यालो देखि अँध्यारो स्वत: फरार हुन्छ ।।
छल गर्न सजिलो भनेर नगर गल्तीहरु
आफ्नै जीवन ठूलो समस्याको दरार हुन्छ ।।
हाम्रो भविष्यको योजना अहिलेको हुनुपर्छ
नत्र विचार वर्तमान को नभई परार हुन्छ ।।
अनुहार राम्रो हुनु पनि ठूलो अभिशाप हो
सुन्दरतालाई हेर्ने त नराम्रो नजार हुन्छ ।।
सानो गल्ती किन सुधार गर्दैन्न् मान्छेहरु
त्यहि सुन्नाबाट एक,दुई हुन्दै हजार हुन्छ।।
ममता बहुमूल्य मोती,यस्को कुनै मूल्य हुन्न
प्रीतलाई भाउमा जोखे स्वर्थीको बजार हुन्छ ।।
अम्विका याम्फु "अनमोल"
काठमान्डौ नेपाल
हाल:-ईजराएल
१६
तिमीलाई भुल्न पनि बाध्य थिएँ प्रिय !
अरु सँग डुल्न पनि बाध्य थिएँ प्रिय !!
जस्ले पनि हेप्दो रै'छ एक्लै भयो भने !
काँढा संग फुल्न पनि बाध्य थिए प्रिय !!
रुखो अनि तितो बोल्दा टाढा हुँदा सबै !
चिनी बनि घुल्न पनि बाध्य थिए प्रिय !!
तिम्ले साथ छोडे पछी अरुलाई मैले !
मुटु भित्र हुल्न पनि बाध्य थिए प्रिय !!
जे गरेनी तिमीलाई भुल्न नसकेसी !
नशा संग झुल्न पनि बाध्य थिए प्रिय !!
SaNu..........
१७
राम्रो सोच्नु पर्छ सबै कुरासंग करार हुन्छ
उज्यालो देखि अँध्यारो स्वत: फरार हुन्छ ।।
छल गर्न सजिलो भनेर नगर गल्तीहरु
आफ्नै जीवन ठूलो समस्याको दरार हुन्छ ।।
हाम्रो भविष्यको योजना अहिलेको हुनुपर्छ
नत्र विचार वर्तमान को नभई परार हुन्छ ।।
अनुहार राम्रो हुनु पनि ठूलो अभिशाप हो
सुन्दरतालाई हेर्ने त नराम्रो नजार हुन्छ ।।
सानो गल्ती किन सुधार गर्दैन मान्छेहरु
त्यहि सुन्नाबाट एक,दुई हुन्दै हजार हुन्छ।।
ममता बहुमूल्य मोती,यस्को कुनै मूल्य हुन्न
प्रीतलाई भाउमा जोखे स्वर्थीको बजार हुन्छ ।।
अम्विका याम्फु "अनमोल"
काठमान्डौ नेपाल
हाल:-ईजरायल
१८,
.....रोकिने छ कहिँ त यो सफर जिन्दगीको
बताउ म कसरी यो कहर जिन्दगीको !!
छ यौटै ईच्छा बाँकी अब म भित्र पनि
तिम्रो उन्नति सुन्ने खबर जिन्दगीको !!
गरे दान धर्म कति भाकी कुल देवता
पाइन बरदान के थ्यो कसर जिन्दगीको !!
फूलैफूलको संसार देख्छु सपनामा
हराभरा हुन्छ कि बगर जिन्दगीको !!
बाढौं प्रेम, इज्जत, ज्ञान सबले सबैसँग
रहन्छ यो प्रेम मात्रै अमर जिन्दगीको !!
--- सानू पौडेल
१९
कस्तो किताब होला जीवन पढी कहिल्यै नसकिने
आँफै ठुलो बन्छु भन्छ बढी कहिल्यै नसकिने
जसलाइपनी चाहिएकै छ मान प्रतिस्ठा र सम्पत्ति
पटक पटक लड्छ तै नि लडी कहिल्यै नसकिने
सधै आकाश छुन खोज्छ गन्तब्य हिन यात्राा बोकी
उकालो छ जीवन यात्राा चढि कहिल्यै नसकिने
सन्तुष्टी र असन्तुष्टी यिनै बिच चल्छ मान्छे
ड्ढ्छ आफ्नै चरित्रमा डढि कहिल्यै नसकिने
कस्तो किताब होला जीवन पढी कहिल्यै नसकिने
आँफै ठुलो बन्छु भन्छ बढी कहिल्यै नसकिने
- बबिता(A)
सितापाइला काठमान्डौ
हाल इजराइल
,
२०
मेरो मायाँ झलमल जून जस्तो होला,
मनै हर्ने छापावाल सुन जस्तो होला ।
,
दुखी मन लाई पनि सुखी बनाइ दिने,
बाँसुरी को अति मीठो, धुन जस्तो होला ।
,
मरमसला ले मात्रै, कहाँ मीठो हुन्छ,
तरकारी लाई स्वाद दिने, नुन जस्तो होला ।
,
राज कुमार भए हुन्थ्यो,हिरो भए हुन्थ्यो,
यी दुई मध्ये मेरो काले,कुन जस्तो होला ।
,
जाडो मौसमा पनि ,गरम बनाई दिने,
अति प्यारो नेपाली त्यो, उन जस्तो होला।
सबिता अधिकारी (घिमिरे)
लमजुङ
हाल इजरायल
२१
डुल्दै डुल्दै पुग्यौँ अस्ति तिम्रो तिर
रमणीय रैछ बस्ति तिम्रो तिर|
लालीगुँरास हेर्दै पुग्यौँ लेक वेशी
सँगै सँगै गर्यौं मस्ती तिम्रो तिर ||
सँगै सँगै गर्यौं मस्ती तिम्रो तिर ||
हामीहरू कर्मठ देशको सेवकै हौँ
आएका हौँ गर्न गस्ती तिम्रो तिर |
आएका हौँ गर्न गस्ती तिम्रो तिर |
पूर्व पश्चिम उत्तर दक्षिण सबै घुम्यौं
जान्ने बुझ्ने रैछन् हस्ति तिम्रो तिर |
-सानु खतिवडा, हाल इजराएल
जान्ने बुझ्ने रैछन् हस्ति तिम्रो तिर |
-सानु खतिवडा, हाल इजराएल
('गजल महफिल' भाग ६)
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता