मृतक धना गुरूङकेा प्रारम्भिक प्रतिबेदन सार्वजनिक

मृतक धना गुरूङकेा प्रारम्भिक प्रतिबेदन सार्वजनिक


सिएनएन र्इन्युज तेलअभिव  मे ५ :   बैदेशिक राेजगारीका लागी र्इजरायलमा करिब ५ बष देखि कार्यरत मृतक धना गुरूङकेा मृत्यु बारे प्रारम्भिक प्रतिबेदन नेपाली राजदुताबास र्इजरायललार्इ प्राप्त भएकेा छ । नेपाली राजदुताबास र्इजरायलका अनुसार   अप्रिल ११ तारिख यस सन्सारबाट बिदा लिएकी चेली धना गुरूङकेा पेाष्ट मार्टमकेा प्रारम्भिक प्रतिबेदन नेपाल राजदुताबास र्इजरायल मार्फत धना गुरूङकेा परिवारकेा अनुरेाधमा तमु समाज र्इजरायलका अध्यक्ष दिप कुमार तमुलार्इ अाज बुझाएकेा बताएकेा छ ।


नेपाली राजदुताबास तेलअभिव र्इजरायलले दिएकेा जानकारी अनुसार दुताबासलार्इ प्राप्त प्रतिबेदनमा कुनै जघन्य अपराध ( हत्या ) नभै निज धना गुरूङकेा अान्तरिक शारिरक त्रुटी शरिरकाका अँगहरूमा सञ्चान नभएकेा कारणा अान्तरिक रक्तश्राव जस्तै हार्ट अटयाक बिपि हार्इ जस्ता राेगका कराण  (उनकेा शरिरमा भएकेा बिभिन्न पुराना राेगहरूकेा उपचार र ध्यान नदिनाका कारण ) कारणा मृत्यु भएकेा हुन सक्ने प्रतिबेदनमा उल्लेख छ । बास्तबिक प्रतिबेदन अाउन २,३ महिना लाग्ने भएकेाले प्रतिबेदन तयार भए पछि धना गुरूङकेा परिवारलार्इ बुझार्इने सेा प्रारम्भिक प्रतिबेदनमा उल्लेख छ ।  मृतक धना गुरूङकेा लासलार्इ बिहिबार सम्म नेपाल पठाने प्रयाश थालिएकेा जानकारी दुताबास श्रेातले सिएन्एन 

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता